गजल
२०६८-०३-०१
२०६८-०३-०१
सामन्ती सरकार ढाल्न जनता अब जुट्नु पर्छ ।
भ्रस्टचारि नेता हरुको टाउको अब फुट्नु पर्छ ।
भ्रस्टचारि नेता हरुको टाउको अब फुट्नु पर्छ ।
आफ्नै नाता मात्र हेर्ने तिनका परम्परा,
नतावाद कृपावाद नियम अब टुट्नु पर्छ ।
नतावाद कृपावाद नियम अब टुट्नु पर्छ ।
जनताको रगत पसिनाले जम्मा गर्या तिनका,
अकुद सम्पति जनता मिलि अब लूट्नु पर्छ ।
अकुद सम्पति जनता मिलि अब लूट्नु पर्छ ।
आज सम्म जनता लाई हाले तिनले घाँस,
घाँसको थुप्रो पन्छाउँदै हामी अब उठ्नु पर्छ ।
घाँसको थुप्रो पन्छाउँदै हामी अब उठ्नु पर्छ ।
No comments:
Post a Comment