गजल
नीयतीले दीएको छाती भरी पीर छ
हारेर आफैतीर झुकीरहने सीर छ
हारेर आफैतीर झुकीरहने सीर छ
कसरी बढाउ खै जीन्दगी यो अगाडी
पाइलै पीच्छे बिझ्ने फलामे झीर छ
पाइलै पीच्छे बिझ्ने फलामे झीर छ
घीसार्दै कतीन्जेल चाल्ने हो तन पनी
जता फर्कीयो उतै नै मन खस्ने भीर छ
जता फर्कीयो उतै नै मन खस्ने भीर छ
आस्वासन्को भरमा बाच्नुर कहीले सम्म
अबीस्वासले हानेको ह्रीदयमा तीर छ
अबीस्वासले हानेको ह्रीदयमा तीर छ
सकीएन ल्याउन मन उतै छोडी आए
यता खोक्रो खाली एउटा मात्र सरीर छ
यता खोक्रो खाली एउटा मात्र सरीर छ
नगेन्द्र न्यौपाने
जुरोपानी-९
झापा
अचेल-साउदी अरब
जुरोपानी-९
झापा
अचेल-साउदी अरब
No comments:
Post a Comment