संगितको ताल बिना नाचेको छु ।
तिम्रो नै न्यानो पनमा बाचेको छु ।।
तिम्रो नै न्यानो पनमा बाचेको छु ।।
दु : खद या सुखद जे सुकै होस ।
कर्म लेखिका देविले जाचेको छु ।।
कर्म लेखिका देविले जाचेको छु ।।
चौतारीमा रोपिएको एक्लो वर ।
सानैमा एउटा हाँगो लाचेको छु ।।
सानैमा एउटा हाँगो लाचेको छु ।।
छोडिगए पाप लाग्ला तिमीलाई ।
मनमुटुमा तिम्रो नाम साचेको छु ।।
मनमुटुमा तिम्रो नाम साचेको छु ।।
कति सारो मातेको चुल्बुले मन ।
रिसले आदि शरीर काचेको छु ।।
रिसले आदि शरीर काचेको छु ।।
पागल दिपेश शेर्पा
ताप्लेजुङ
हाल खाडी दोहा कतार
ताप्लेजुङ
हाल खाडी दोहा कतार
म बसेको ढुक ढुकिमा अर्कैलाई हुलेउकि तिमीले ।
सम्पर्क मै छैन आज पर्देशिलाई भुलेउकि तिमीले ।।
सम्पर्क मै छैन आज पर्देशिलाई भुलेउकि तिमीले ।।
मेरो जोवानि पैसामा बिक्दैन भन्थेउ हिजो तिमी ।
आज अन्तै नै माया को पसल खुलेउकि तिमीले ।।
आज अन्तै नै माया को पसल खुलेउकि तिमीले ।।
सुन्दैछु खबर जीवन साथि रोजि सक्या छौ अरे ।
अन्धकार छ यहाँ पराई घरमा झुलेउकि तिमीले ।।
अन्धकार छ यहाँ पराई घरमा झुलेउकि तिमीले ।।
कति कठोर तिम्रो मन साचो प्रेमलाई घृणा गर्ने ।
धनको गरिब भनी हिरा मोति चुलेउकि तिमीले ।।
धनको गरिब भनी हिरा मोति चुलेउकि तिमीले ।।
कोपिला भै बस्छु भन्थेउ मेरै मायामा सधै तिमी ।
तेरो र मेरो सार्बजनिक बगैचामा फुलेउकि तिमीले ।।
तेरो र मेरो सार्बजनिक बगैचामा फुलेउकि तिमीले ।।
पागल दिपेश शेर्पा
ताप्लेजुङ
हाल खाडी दोहा कतार
ताप्लेजुङ
हाल खाडी दोहा कतार
तिम्रो साथ छुटेपछि, पागल भनी हिडेको छु ।
सारा सपना टुटेपछि पागल भनी हिडेको छु ।।
सारा सपना टुटेपछि पागल भनी हिडेको छु ।।
संगै जिउने बाचा कसम भुलि दियौं तिमीले ।
सयौं खुशी लुटेपछि पागल भनी हिडेको छु ।।
सयौं खुशी लुटेपछि पागल भनी हिडेको छु ।।
मनको पिडा सम्झिदैमा बितेको छ दिनहरु ।
आँसु धारा फुटेपछि पागल भनी हिडेको छु ।।
आँसु धारा फुटेपछि पागल भनी हिडेको छु ।।
देउता जस्तै थियौ तिमी आज मन फेरिए छ ।
वचन हरुले कुटेपछि पागल भनी हिडेको छु ।।
वचन हरुले कुटेपछि पागल भनी हिडेको छु ।।
संका थियो पहिले देखि धोका दिन्छौं भनेर ।
तिम्रै यादमा जुटेपछि पागल भनी हिडेको छु ।।
तिम्रै यादमा जुटेपछि पागल भनी हिडेको छु ।।
पागल दिपेश शेर्पा
ताप्लेजुङ
हाल खाडी दोहा कतार
ताप्लेजुङ
हाल खाडी दोहा कतार
गजल
माया गर्दा जीवन साथी, हुनैपर्छ कस्ले भन्छ ।
एक्ला एक्लै एकान्तमा, रूनैपर्छ कस्ले भन्छ ?।।
एक्ला एक्लै एकान्तमा, रूनैपर्छ कस्ले भन्छ ?।।
जब जब माया बस्छन्, तब तब संकाई संका ।
जस्कदै उस्को तस्बिर, छुनैपर्छ कस्ले भन्छ ?।।
जस्कदै उस्को तस्बिर, छुनैपर्छ कस्ले भन्छ ?।।
पाउनु मात्र माया हैन, गुमाउनु पनि माया हो ।
मर्छु भन्दै आँसुले मुहार, धुनैपर्छ कस्ले भन्छ ?।।
मर्छु भन्दै आँसुले मुहार, धुनैपर्छ कस्ले भन्छ ?।।
माया गर्नु गल्ती हैन, धोका दिनु गल्ती होला ।
माया गरि सधै भरी, जिउनैपर्छ कस्ले भन्छ ?।।
माया गरि सधै भरी, जिउनैपर्छ कस्ले भन्छ ?।।
पागल दिपेश शेर्पा
ताप्लेजुङ
हाल खाडी दोहा कतार
ताप्लेजुङ
हाल खाडी दोहा कतार
गजल
गुलाबको फुल म आईलिएर झर्छु होला ।
दोषी नजर मै तिर अब छिटै मर्छु होला ।।
दोषी नजर मै तिर अब छिटै मर्छु होला ।।
यो धर्तमा फुलेर धेरै गल्ती गरे मैले पनि ।
धोका दिन्छ सबैले पछुतोमा पर्छु होला ।।
धोका दिन्छ सबैले पछुतोमा पर्छु होला ।।
मरिहत्ते गर्छ मलाई काडोहरु पछि लागि ।
सम्झाएर नमाने कहि न केही गर्छु होला ।।
सम्झाएर नमाने कहि न केही गर्छु होला ।।
धनि ले भन्दा पनि मन हुनेले माया गर्छ ।
मेरो पिछा नगर्नु अन्तै बसाइँ सर्छु होला ।।
मेरो पिछा नगर्नु अन्तै बसाइँ सर्छु होला ।।
पापी रहेछ नभन्नु है हाम्रो मिलन यतिनै ।
पराई घर जादैछु सिउदो पनि भर्छु होला ।।
पराई घर जादैछु सिउदो पनि भर्छु होला ।।
पागल दिपेश शेर्पा
ताप्लेजुङ
हाल खाडी दोहा कतार
ताप्लेजुङ
हाल खाडी दोहा कतार
No comments:
Post a Comment