(गजल)रात रोईरहेछ
*******************
बिहानै चाँदनी लुक्ने डरले रात रोईरहेछ
बिहानै सुर्यले चुम्ने डरले रात रोईरहेछ!
*******************
बिहानै चाँदनी लुक्ने डरले रात रोईरहेछ
बिहानै सुर्यले चुम्ने डरले रात रोईरहेछ!
सुन्दर शान्त गगनका सुनौला चम्किरहने
बिहानै ताराहरु सुत्ने डरले रात रोईरहेछ!
बिहानै ताराहरु सुत्ने डरले रात रोईरहेछ!
सुर्यको उदयमा'नले भिषण ताप संगै
बिहानै हिमताल फुट्ने डरले रात रोईरहेछ!
बिहानै हिमताल फुट्ने डरले रात रोईरहेछ!
बिवश भएर मिरमिरेमै आत्मा सम्मरपण हुँदै
बिहानै धर्तीलाई भुल्ने डरले रात रोईरहेछ!
टेक भण्डारी
एडिलेड, साउथ अस्ट्रेलिया
बिहानै धर्तीलाई भुल्ने डरले रात रोईरहेछ!
टेक भण्डारी
एडिलेड, साउथ अस्ट्रेलिया
No comments:
Post a Comment