गजल
रूह्वाएर गयौ आँसु चुह्वाएर गयौ
पराइका सामु आगो छुह्वाएर गयौ ''
पराइका सामु आगो छुह्वाएर गयौ ''
आकृतीका रूप हरू ओझेलमा पार्दै
सपनाको सोच सबै तुह्वाएर गयौ ''
सपनाको सोच सबै तुह्वाएर गयौ ''
बाचा सँगै बाँधिएको हाम्रा आस्था साथ
बन्धनको दरो मुटु कुह्वाएर गयौ ''
बन्धनको दरो मुटु कुह्वाएर गयौ ''
संङ्गालेका कथा ब्य़था गुपचुप राख्दै
बे'मनले अर्का सीत सुह्वाएर गयौ ''
बे'मनले अर्का सीत सुह्वाएर गयौ ''
धन्न सक्यौ नयनका ईन्द्रेणीमा रूझ्न
बर्षा जस्तो बलिन्द्राले नुह्वाएर गयौ ''
बर्षा जस्तो बलिन्द्राले नुह्वाएर गयौ ''
माधब तिमल्सीना ''तिलक''
गेर्खु 8नुवाकोट
No comments:
Post a Comment