,,,,,,,,,,,,,,,,,,,,,गीत,,,,,,,,,,,,,,,,,,,,,,,,
जन्माएर हुर्काएर पढाई दिनु भो आमा
हरेक दुख गर्दै बा बढाई दिनु भो आमा
हरेक दुख गर्दै बा बढाई दिनु भो आमा
यो धर्तीमा पाइला टेकाएर देख्छु दुनियाँ
सन्सार सबै आज देखाएर देख्छु दुनियाँ
भाग्य देखाएर खुशी चढाई दिनु भो आमा
हरेक दुख गर्दै बा बढाई दिनु भो आमा
सन्सार सबै आज देखाएर देख्छु दुनियाँ
भाग्य देखाएर खुशी चढाई दिनु भो आमा
हरेक दुख गर्दै बा बढाई दिनु भो आमा
खै कसरी बा आमाको त्याग तिर्न सक्छु
जति गरे नि पुरा हुन्न ब्याग गिर्न सक्छु
दुख गरेर योधर्तीमा अढाई दिनु भो आमा
हरेक दुख गर्दै बा बढाई दिनु भो आमा
जति गरे नि पुरा हुन्न ब्याग गिर्न सक्छु
दुख गरेर योधर्तीमा अढाई दिनु भो आमा
हरेक दुख गर्दै बा बढाई दिनु भो आमा
जन्माएर हुर्काएर पढाई दिनु भो आमा
हरेक दुख गर्दै बा बढाई दिनु भो आमा
हरेक दुख गर्दै बा बढाई दिनु भो आमा
जक प्रकाश राई
पाँचथर सिदिन
हाल मरुभूमि तिर
पाँचथर सिदिन
हाल मरुभूमि तिर
No comments:
Post a Comment