Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » गुईठे सोल्टाका केही ठट्यौली फेसबुके स्टाटस

गुईठे सोल्टाका केही ठट्यौली फेसबुके स्टाटस


नेपालि कथानक चलचित्र "संविधान"

संविधान सभा हल मा भव्य प्रदर्शन भैरहेछ

ए यो सत्य घटनामा आधारित कथानक चलचित्र "संविधान"
गुईठे सोल्टा 
मा बिच भागमा आएर त खालि फाइट सिन मात्रै भो ; कहानीले अर्कै मोड लेला जस्तोछ ‘ कति हेर्नु हो लाखे नाच र फाइट मात्रै ; ए कस्तो भुलेछु जे होस् कमेडी सिन पनि छ है ‘ त्यही भएर पनि देस बिदेशमा पनि हेरिरछान’ तर हिरो भन्दा भिलेन को अलि भूमिका बडी भएर हल्का बोरिंग भो ‘ जे होस् अरबौ लगानीमा तयार गरेको यो चलचीत्र बिश्वो प्रख्यात भैरहदा हलीउड बलिउड वोझेलमा पर्ने नै भए ; कहानी दर्दनाक भएपनि जनता लाई मनोरंजन दिन सफल यो चलचीत्र संबिधान चल्न चै बर्षौ वर्ष चलिरहेको छ ‘ यो सुनिस्चीत छ लास्ट फाइटमा हिरो ले पछार्छ ...........हा हा हा ,,,,,,,,,,,जय गुइठे




XXXXXXXXXXXXXXXXXXXXXXXXX

Bhim kc जी ले मलाइ लेख्नु भएको म्यासेज जस्ताको तस्तै
दिव्या श्रेष्ठ कान्छू को घर मा रमेश तामाङ लाई कुखुरा चोर्न पठाको थिएँ
कुखुरा चोर्दा चोर्दै खोर को ढोका लागेर भित्र आफै थुनिएछन् बाहिर निक्लिने उपाए नभए पछी कुखुरा ले उनि माथि आक्रमण गर्न खोज्दा रमेश तामांग ले पेस्तोल देखाएर कुखुरा लाइ तर्साए छन तर कुखुरो पनि के कम रमेश तामांग को पेस्तोल देख्ने बितिकै "पेस्तोल देखाउछस ठुङ्दिउं"? भनेर पेस्तोल तिर झम्टिन खोज्दा रिस ले रमेश तामांग को पारो तातेछ "मा साले न्यु खोज्छस प्याच्च हान्दिउं " ? भनेछन् ..खोर भित्र स्तिथि नियन्त्रण मा ल्याउन नसक्ने अबस्था हुने भो लौन गुइठे सोल्टा के गर्ने होला सुल्तान मियाँ को टोलि लाइ कुखुरा को खोर तिर खटाइ दिनु परो भनेर आज बिहानै Bhim KC जी ले मलाइ यो तल को फोटो सहित म्यासेज गर्नु भएको थियो काम को व्यस्तता ले गर्दा मैले पोस्ट गर्न भ्याएको थिइन हा हा हा हा हा हाउ फन्नी
XXXXXXXXXXXXXXXXXXXXXXXXX

हरेक 'just joking' मा थोरै भए पनी सत्यता लूकेकै हुन्छ ! जस्ले ' i dont care' भन्छ उ प्रति हल्का भावना झुकेकै हुन्छ ! तर मनमा पिडा भएपनि मानिसले मुसुक्क हाँसेर
i m fine' भनेकै हुन्छ
XXXXXXXXXXXXXXXXXXXXXXXXX

गुइठे का सन्तान ले डाँडाकाढा ढाके भनेर आरिस ले मरेका हाम्रा सेउसी फेसबुके बाजे पौडेल (रामु पौडेल) लाइ के थाहा गुइठे को खानदान कसरि फैलियो भनेर , गुइठे को खानदान संग कम्पिटिशन मा आउने भएर सेउसी बाजे ले भटाभाट एक पछी अर्को गर्दै नौ नौ ओटा बच्चा जन्माएछन् ,बाजे को हरिबिजोक घरमा केहि छैन खाने हिजो म सग आएका थिए गनगन गरे म त धोति न टोपी भएँ गुइठे भुरा पाल्न गाह्रो भो केहि गर्दिनु परो भने ,मैले भने:- म अरु त केहि गर्न सक्तिन बाजे भरे हाम्रो टिम मा देउसी खेल्न आउनु जति उठेको दक्षिणा बाहेकको धान चामल तिम्रै भो भन्देको बाजे खुशी ले तिनफुट उफ्रे , मैले पनि हिजो देउसी खेलेर उठेको दक्षिणा बाहेक को धान चामल बाजे लाइ जिम्मा दिएर पठाइदिएँ ,,,,,,फोटो आफै बोल्छ हा हा हा हा #कुरो
XXXXXXXXXXXXXXXXXXXXXXXXX

गोरुसिंगे "ञ", ओठ फाट्यो "ट", पेट चिरेको "ब",
कोदालीपाते "त", निहुरीमुण्टी "न", बूढो "य", अनि..... राम्रो "म" !
संसारमा सबैमा केही न केही खोट रहेछ,
राम्रो त "म" मात्र !!! हा हा हा हा ...........जय गुइठे
XXXXXXXXXXXXXXXXXXXXXXXXX


कालिको पोइ को घरको कुखुराको पोथी लाटीको पोई को घरमा गएर अन्डा पारेछ ! कुरो ध्यान दिएर सुनौ होई ,, हा हा हा हा हा हा हा हा
लाटिको पोइ :- यो अन्डा मेरो हो!
कालीको पोइ :- हैन यो मेरो कुखुराले पारेको अन्डा पनि मेरै हुन्छ !
लाटीको पोइ :-ल ठिक छ त्यसो भए एक अर्काको बुढी लाई कस्ले बढी किस गर्ने अन्डा नि उसैको हुन्छ?
कालीको पोइ : ल हुन्छ ,
त्यस् पछि कालीको पोइले आधा घन्टा लामो किस गरेछ लाटीको पोइ को बुढी लाई
लाटिको पोइ :- अब म गर्छु तेरि बुढी लाई एक घन्टा लामो किस
कालीको पोइ:- लु भो पर्दैन बरु त्यो अन्डा तेरै भयो लैजा! .........
XXXXXXXXXXXXXXXXXXXXXXXXX

लगाइ हेर कती माया दिन्छ गुइठेले
आँट्छौ भने लाने कुरो छिन्छ गुइठेले
लोकसेवामा नाम निकाली जागिरखाने सुर
महिने पिछे हात्तीका नोट गिन्छ गुइठेले
साँच्चै तिमि मान्छौ भने घुम्टो किनी आउछु
तिम्रै बुढो हुने जिम्मा लिन्छ गुइठेले
भन्लान सबले हाकिमकी श्रीमती भै मोरि
लान्छु एकै बर्षमा कार किन्छ गुइठेले
यदी तिमि बिहे गर्न नामान्ने नै भए
दारु दन्काइ हल्ला गर्दै हिन्छ गुइठेले
XXXXXXXXXXXXXXXXXXXXXXXXX

जीवनको माने त मलाइ थाहा छैन र त्यसको लक्ष पनि म जान्दिन ! म त हिजोका
अनुभबले आजका धारणा निश्चित गर्दछु ! न कि दुनियाका सोचाइ अनुसार आफुलाई ढाल्न खोज्छु ! अर्थात् म संग जो छ त्यो नै बास्तबिकता हो र त्यै बास्तबिकतामा मलाइ विश्वास छ
XXXXXXXXXXXXXXXXXXXXXXXXX

Computer Engineering Field भएकी एउटी च्यांखुरी लाइ इलु इलु भनेर जिस्क्याइदिएको झन्डै मारिन
कस्तेरी अम्लो ठड्याएर गालि गरि थाहा छ ?
जन्मिदै Error हुनु नसकेको,!!
Virus को सन्तान,!!
Excel को corrupt फाइल,!!
एक Click ठोकदिएँ भने
जमिनदेखि Delete भएर मसानघाटमा Install होलास.!
XXXXXXXXXXXXXXXXXXXXXXXXX
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger