Harisharan Aryal |
रडियो धादिङ को प्रस्तुति
साहित्यिक कार्यक्रम साहित्य संगम
आज साहित्य संगममा साहित्यका छुट्टै विधाका ससक्त युवा साहित्यकार हरिसरण अर्याल संगको अन्तरंग कुराकानी हुनेछ | केहि पहिले देखि मात्रै उहा मुक्तक विधालाई आफ्नो प्राण सम्झेर माया गर्दै आउनु भएको स्रस्टा हुनुहुन्छ |
रेडियो धादिङ १०६ मेगाहर्ज मा कार्यक्रम प्रस्तोता प्रकाश सापकोटा को साथमा मुक्तक र चुकुप्रकाश मुक्तक दोहोरी बिषयमा भएको चर्चा र परिचर्चा साथमा हरिशरण अर्याल |
कार्यक्रम भित्र
- हरिशरण अर्याल को साहित्य सुरुवात
- प्रगति र पथहरु
- मुक्तक र मुक्तककार बीच सम्बन्ध
- चुकुप्रकाश मुक्तक दोहोरी र हरिशरण बिचको सम्बन्ध
- केहि दोहोरी मुक्तकहरु हरिशरण कै आवाजमा
Download Program :
कार्यक्रम सुन्नुहोस |
कृपया प्रतिक्रिया दिन नभुल्नुहोला |
No comments:
Post a Comment