निष्ठुरीले धोका दिएर मैले रुदै लेखें गजल
आँशुनै आँशुको समुन्द्रमा डुब्दै लेखें गजल
निष्ठुरीले आँशु दिएर गइ मेरो जिन्दगीमा
निष्ठुरीले गर्दा आँशुमा नुहाउदै लेखें गजल
मेरो मुटुलाई चिरै चिरा पारेर गई निष्ठुरीले
चिरा पारेको मुटु एक्लै सिलाउदै लेखें गजल
वियोग मा जलेर बाँच्न धेरै गार्हो हुदो रहेछ
स्वर्ग जाने मूल बाटो मैले खोज्दै लेखें गजल
जिउनु निष्ठुरी तिमी मेरोआयु पनि लागोस
स्वर्ग जाने बाटोमा आँशु पुछ्दै लेखें गजल
अनुरागी वियोग इश्वर
अर्घाखाँची जुकेना ८
हाल दोहा कतार
निष्ठुरीले धोका दिएर मैले रुदै लेखे गजल [ सर्जक : अनुरागी वियोग इश्वर ]
Labels:
भावना
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
1 comment:
सबैलाई जानकारी गराउन चाहन्छु कि यो लिंक खोलेर हेर्दा मेरो नाम सहित मेरो गजल को रदिफ अनिउस्तै पाराले गजल बनायको जस्तो लाग्यो हजुरहरु के भन्नुहुन्छ?? साथै प्रकाश अर्याल सरमा जुन लिंक को गजल छ के त्यो पूर्ण गजलछ त??? कृपया सुझाब दिनुहोला... मेरो र उसको नाम पनि.हेर्नुहोला......http://chukuprakash.blogspot.com/2015/04/blog-post_68.html
तल पढ्नुहोस........
निष्ठुरीले धोका दिएर मैले रुदै लेखें गजल
आँशुनै आँशुको समुन्द्रमा डुब्दै लेखें गजल
निष्ठुरीले आँशु दिएर गइ मेरो जिन्दगीमा
निष्ठुरीले गर्दा आँशुमा नुहाउदै लेखें गजल
मेरो मुटुलाई चिरै चिरा पारेर गई निष्ठुरीले
चिरा पारेको मुटु एक्लै सिलाउदै लेखें गजल
वियोग मा जलेर बाँच्न धेरै गार्हो हुदो रहेछ
स्वर्ग जाने मूल बाटो मैले खोज्दै लेखें गजल
जिउनु निष्ठुरी तिमी मेरोआयु पनि लागोस
स्वर्ग जाने बाटोमा आँशु पुछ्दै लेखें गजल
अनुरागी वियोग इश्वर
अर्घाखाँची जुकेना ८
हाल दोहा कतार
वियोग.कम बाट(गजल जस्तै)
निष्ठुरीको घृणित यादमा डुबेर लेखेँ गजल।।
जीवनको अन्तिम घडीमा पुगेर लेखेँ गजल ।।
थाहा छैन चिप्लियो भने कहाँनेर पुगिने हो
खुकुरीको धारिलो धारमा ऊभेर लेखेँ गजल ।।
ठक्करहरु खाई चोटै चोट सहन गाह्रो हुदाँ
धरधरी आशुँ नै आशुँले रुझेर लेखेँ गजल ।।
जिउने आशा पलाउँदा जीवनको भिख माग्दै
यमराजको पापी पाऊमा नुगेर लेखेँ गजल ।।
हजारौँ चोट खाएनी वियोग भई बाँचेकै छु
मर्नु भन्दा बौलाऊनै बेस बुझेर लेखेँ गजल ।।
वियोग अनुरागी
@उपेन्द्र हायू
सुकाजोर-४,मुगान रामेछाप
हाल : बिरानो मरुभूमि........।।
Post a Comment