गजल
मन भित्र दुख अनि पिर नहुदो हो त !
या म संग फुटेको तक्दिर नहुदो हो त !!
जिन्दगानी सयौ बर्ष , जिइ दिन्थे म !
दुनियाँ मा मर्ने रित , हाजिर नहुदो हो त !!
सम्झना ले सताउने थिएन पक्कै पनि !
याद सवार उसको तस्बिर नहुदो हो त !!
सोच्थे होला भरे अनि भोलि पर्सि पनि !
मान्छे हरु मा मरिजाने शरीर नहुदो हो त !!
लोकेन्द्र मगर
डाँडागाउँ जाजरकोट
नेपाली गजल : मन भित्र दुख अनि पिर नहुदो हो त [ सर्जक : लोकेन्द्र मगर ]
Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment