तिम्रो कोमल मन भित्र, बस्न पाए पुग्छ मलाई
तिम्रो माया जालमा एकदीन, फस्न पाए पुग्छ मलाइ
गंगाधर अधिकारी (रोहित) |
जति सुकै उचाइमा पुर्याएर खसालिदेउ
झर्ने बेला तिम्रै काखमा, खस्न पाए पुग्छ मलाई
तिम्रो माया जालमा एकदीन, फस्न पाए पुग्छ मलाइ
झर्ने बेला तिम्रै काखमा, खस्न पाए पुग्छ मलाई
तिम्रो माया जालमा एकदीन, फस्न पाए पुग्छ मलाइ
भन्दिन म पुरै जीवन मेरै साथमा गुजारिदेउ
एकैपटक मायाको रस, घस्न पाए पुग्छ मलाई
तिम्रो माया जालमा एकदीन, फस्न पाए पुग्छ मलाइ
एकैपटक मायाको रस, घस्न पाए पुग्छ मलाई
तिम्रो माया जालमा एकदीन, फस्न पाए पुग्छ मलाइ
No comments:
Post a Comment