Submitted by Shaligram Poudel on Thu, 06/21/2012 - 10:28 |
माया इज्जत चिज के हो मलाई थाहा छैन
मेकअफ फेसन गर्नैपर्छ तिम्लाई थाहा छैन
ऐस आराम पाएदेखि लात मार्छु पति
घट्ने हैन, छाप छैन साथ कति कति ।।
मेकअफ फेसन गर्नैपर्छ तिम्लाई थाहा छैन
ऐस आराम पाएदेखि लात मार्छु पति
घट्ने हैन, छाप छैन साथ कति कति ।।
छोड्छु घर बिहानै भएसी बूढा मेरा डिउटीमा गएसी
जीवन मेरो नक्कली अति भो दुबैतिर ठीक पार्दै बितिगो ।

फोन गर्छन् बूढाले मोबाइल छ साथ
कहिले हुन्न नेटवर्क कहिले हुन्न पाथ
एउटै घरमै कति बसूँ भन्छ मेरो मन
घुम्न फिर्न मन हैन चाहिदोरैछ धन
कहिले हुन्न नेटवर्क कहिले हुन्न पाथ
एउटै घरमै कति बसूँ भन्छ मेरो मन
घुम्न फिर्न मन हैन चाहिदोरैछ धन
मनले मात्र आउँदैन पाइन्ट स्कर्ट मिनी
चाहियो मात्र भन्नुपर्छ दिन्छ किनी किनी
डिस्को गयो रोष्ट, तास के खान्छ्यौ नि भन
सालका पातझैं प्रेमी फेर भन्छ मेरो मन ।।२।।
चाहियो मात्र भन्नुपर्छ दिन्छ किनी किनी
डिस्को गयो रोष्ट, तास के खान्छ्यौ नि भन
सालका पातझैं प्रेमी फेर भन्छ मेरो मन ।।२।।
छोड्छु घर बिहानै भएसी बूढा मेरा डिउटीमा गएसी
जीवन मेरो नक्कली अति भो दुबैतिर ठीक पार्दै बितिगो ।
जीवन मेरो नक्कली अति भो दुबैतिर ठीक पार्दै बितिगो ।
बैंससँग पैसा साट्ने मलाई भयो मन
तिमी पनि तयार होऊ भएदेखि धन
स्वर्ग यही हो जस्तो लाग्छ उनीसँग घुम्दा
घरी घरी म्वाइँ खाँदै मेरो गाला चुम्दा
तिमी पनि तयार होऊ भएदेखि धन
स्वर्ग यही हो जस्तो लाग्छ उनीसँग घुम्दा
घरी घरी म्वाइँ खाँदै मेरो गाला चुम्दा
छोड्छु घर बिहानै भएसी बूढा मेरा डिउटीमा गएसी
जीवन मेरो नक्कली अति भो दुबैतिर ठीक पार्दै बितिगो ।
जीवन मेरो नक्कली अति भो दुबैतिर ठीक पार्दै बितिगो ।
दिनभरीको घुमाइ हाम्रो साथ नयाँ हुन
अमिलो भई आउँछ मन छुट्टिदामा रुन
काखमा राखी मीठो बोली के खान्छ्यौ नि प्यारी
सम्झदा नि मनै रसाउने गुलाफ जामुनसरी ।।
अमिलो भई आउँछ मन छुट्टिदामा रुन
काखमा राखी मीठो बोली के खान्छ्यौ नि प्यारी
सम्झदा नि मनै रसाउने गुलाफ जामुनसरी ।।
छोड्छु घर बिहानै भएसी बूढा मेरा डिउटीमा गएसी
जीवन मेरो नक्कली अति भो दुबैतिर ठीक पार्दै बितिगो ।
जीवन मेरो नक्कली अति भो दुबैतिर ठीक पार्दै बितिगो ।
सुकमेल र अलैची मुखमा उसको टुट्ने हैन
तिम्रोजस्तो नजिक परे सास गन्हाउने छैन
महड्डो छ ह्विस्की बियर पियन सक्ने चाहियो

एउटाले भर काटे नि अर्काे उस्तै पाइयो ।
छोड्छु घर बिहानै भएसी बूढा मेरा डिउटीमा गएसी
जीवन मेरो नक्कली अति भो दुबैतिर ठीक पार्दै बितिगो ।
एउटै थोते पोई बेहोर्नेको के होला नि हाल
थाहै नपाई के भएछु पाइनँ मैले चाल
बाउआमाको इज्जत के हो रैछ भने फाल
गहाँ गइथिस् भन्छ रोगी आउने हैन काल ।।

पल्सर, सेन्ड्रो के ल्याउ डार्लिड्ड उसको भाका
बाइक ल्याए बुई चढ्छु कार ल्याए काखा
पिउने बियर मासु ह्विस्की मीठो चुस्की लिँदै
गहना पो किन्ने हो कि भन्छ पैसा दिँदै
बाइक ल्याए बुई चढ्छु कार ल्याए काखा
पिउने बियर मासु ह्विस्की मीठो चुस्की लिँदै
गहना पो किन्ने हो कि भन्छ पैसा दिँदै
छोड्छु घर बिहानै भएसी बूढा मेरा डिउटीमा गएसी
जीवन मेरो नक्कली अति भो दुबैतिर ठीक पार्दै बितिगो ।
जीवन मेरो नक्कली अति भो दुबैतिर ठीक पार्दै बितिगो ।
सुन छ ऐले महड्डो लाउने हो कि हीरा
ब्ल्याक भनूँ कि ह्वाइट भनूँ हेर्दै मतिर
हात समाई एकैछिन दोहोरी गाऊँ भन्छ
मेरो चाहिँ कम्मर समाई डिस्को नाच्ने मन्छ
ब्ल्याक भनूँ कि ह्वाइट भनूँ हेर्दै मतिर
हात समाई एकैछिन दोहोरी गाऊँ भन्छ
मेरो चाहिँ कम्मर समाई डिस्को नाच्ने मन्छ
छोड्छु घर बिहानै भएसी बूढा मेरा डिउटीमा गएसी
जीवन मेरो नक्कली अति भो दुबैतिर ठीक पार्दै बितिगो ।
जीवन मेरो नक्कली अति भो दुबैतिर ठीक पार्दै बितिगो ।
घरैसम्म पु¥याइदिन्छ मारुतीमा सररर
बीचबीचमा म्वाइँ खान्छ मनै हररर
माइत भनूँ कि मामाघर लाग्छ मलाई डर
भन्छ जिन्दगी नै तिमी होऊ पर्छ मेरै भर
बीचबीचमा म्वाइँ खान्छ मनै हररर
माइत भनूँ कि मामाघर लाग्छ मलाई डर
भन्छ जिन्दगी नै तिमी होऊ पर्छ मेरै भर
छोड्छु घर बिहानै भएसी बूढा मेरा डिउटीमा गएसी
जीवन मेरो नक्कली अति भो दुबैतिर ठीक पार्दै बितिगो ।
जीवन मेरो नक्कली अति भो दुबैतिर ठीक पार्दै बितिगो ।
बुढा मेरा सोझा परे काट्छन् घाँस पाखा
हिंड्दा हेर्छन् छक्क परी लिई बडो चाख
आउ है भन्छ भर परी गर्छ अति कर
छोराछोरी तिम्रै भर जे गरे नि गर
हिंड्दा हेर्छन् छक्क परी लिई बडो चाख
आउ है भन्छ भर परी गर्छ अति कर
छोराछोरी तिम्रै भर जे गरे नि गर
छोड्छु घर बिहानै भएसी बूढा मेरा डिउटीमा गएसी
जीवन मेरो नक्कली अति भो दुबैतिर ठीक पार्दै बितिगो ।
जीवन मेरो नक्कली अति भो दुबैतिर ठीक पार्दै बितिगो ।
No comments:
Post a Comment