कल्लेरी-९,धादिङ
हाल्;दोहा,कतार
|
बाबाको मज्बुत् हात पाउँन सकिन !!
त्यसैले बिग्रेकोछु बेहालले आज !
सुधार्ने राम्रा बात पाउँन सकिन !!
चुनौती सँग लड्छु डटेर दिनमा !
के गर्नु मिठो रात पाउँन सकिन !!
हरेस खाइ आज मरौँ कि जस्तो भो !
खै मर्दा जाने घाट पाउँन सकिन !!
बाध्यताको हुरी सँगै थुप्रेछु खाडीमा !
याँ ममताको जमात पाउँन सकिन !!
No comments:
Post a Comment