घर फर्कदा आमाले गाली गरेपनि
सुटुक्क मेरा कपडा फेरिदिएर्
धोइदिने मेरी दिदी
शिक्षालय मा कसैले गरेरमा जाइलाग्ने
मेरी प्यारी दिदी, आज तीमी कहाँ छौ ? ? ? ? ? ? ? ?
आफु नखाई नखाइ पोल्टामा लुकाएर्
मलाई भोक लाग्ला कि भनेर सोच्ने ।
दिन भरी काम गरेर थकित भए पनि
मलाई खाजा बनाइ दिने
मेरी प्यारी दिदी महान हुनुहुन्छ । ।
भन्दै मेरा मित्रले नारी दिवशमा भाशण गरिरहदा
मेरा मनमा कुरा खेल्न थाले " सायद मेरो पनि दिदी भैदिएकी भए ,,,,,
बाबु प्रदीप
दोहा कतार
No comments:
Post a Comment