Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » nepali joke khadka jee

nepali joke khadka jee

खड्का जि को छोरा एक दिन स्कुल बाट ढिला घर
फर्के
आमाले खुब कराउनु भयो “त
यती राती कता गको थिइस ?


खड्का जि को छोरा : “मम्मि, सर्मा अंकलको मा TV
हेरिराथे ।
आमा : “ झुट बोल्छस्, आज ८ बजे नै लाईन गको ।
छोरा : “तर मम्मी मैले त उहाहरुको खिड्की बाट
पुरा फिल्म हेरे '
“फिल्म मा एक
केटी थि जो आफ्नो कोठामा बसिरहेकी हुन्छे, त्यसै
बेला हिरो आउछ अनि उस्को हात पकड्छ
अनि फेरी उस्लाई पप्पी गर्छ अनि नजिकै
भएको बेडमा सुताउछ ।
यती मै खड्का जि आउछन र तीनत्रीलोक चौध भवन
देख्ने गरी छोरालाई चड्कन लाउछन ।
आमा : ''अरे , किन कुट्नु हुन्छ बच्चालाई,
फिल्मको स्टोरी त बताउदै थियो नि ,,
खड्का जि : “माम्पाका कुकुर, थाहा छैन के के हेर्दै बस्छ,
शर्मा जिको घरमा त TV नै छैन
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger