एउटा नबयुबकले कुनै नयाँ ब्यबशाय शुरु गरेछ | अफिस
बनाएछ, नया टेबुल, नया कुर्सि, नया टेलिफोन,
नया पंखा, …….|
कुर्सिमै बसिरहेको बेलामा उसको अफिसतीर
एकजना मान्छे आउंदै गरेको देखेछ | उ अत्यन्तै व्यस्त
भएको जस्तै देखाउन टेलिफोनमा बोलेजस्तो नाटक गर्न
थालेछ | उ अझै नजिक आएपछि झन् लाख
लाखका फुर्ति लगाउन थालेछ |
त्यतिकैमा फोन होल्डमा राखेझैं गरेर सो मान्छेसंग
सोधेछ: भन्नुस म तपाईंको केहि सेवा गर्न सक्छु?’
मान्छेले भनेछ,: अबश्य, केहीबेर कुर्सि बाट उठीदिनु
हुन्छ कि? म दुर संचारबाट तपाईंकोमा टेलीफोनको लाइन
जोडिदिनको लागि आएको हूँ |

No comments:
Post a Comment