आउने दशैँको स्वागत गर्दै म एक पर्देशी ......
दशैँको रमझम, पहेँलै धानहरु झुलेको बेला ..
हर्षोउल्लासमा नेपाली मनहरु खुलेको बेला ...
आमा नपर्खनु मेरो लागि,नसोधे है संगीहरु ..
यता म परदेशमा पागल झैँ एक्लै डुलेको बेला ...
मनभरी वेदनाका विरुवा रोप्दैछु म यतिखेर ..
उता मखमली सयपत्री ढकमक्क फुलेको बेला ...
दिनु है आशिर्वाद परदेशीलाई क्षितिज पारीवाटै ..
संघर्षको मैदानमा आँफैलाई सारा भुलेको बेला ...
नेपाली गजल : आउने दशैँको स्वागत गर्दै म एक पर्देशी
Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment