मेरो घर भत्काई रहेछन् धमिराहरु पनी
र सामान बोकीरहेछन् कमिलाहरु पनी !!
उस्ले सराबको नसामा दिउसै स्वास्नी कुटेछ
त्यसैले बिरुद्दमा उत्रेछन् आमाहरु पनी ||
तिमि विदेश लागेपछि गाउ शून्य भा'छ भन्छन्
गाउन छाडियो ति सालैजो भाकाहरु पनी ||
जादुले हो कि बैशले हो सकिन मैले बुझ्न
तिम्रै पछि छन् रे देश हाक्ने युवाहरु पनि ||
मैले हिजो देखि सरकार बिरुद्द लेख्न छाडें
गजलहरु संगसंगै कविताहरु पनि ||
© मृत्यून्जय
नेपाली गजल : मेरो घर भत्काई रहेछन् धमिराहरु पनी
Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment