मनमा राखेको छु तस्वीर केहि होइन भन्छ
सृष्टि संग लड्छु जन्जिर केहि होइन भन्छ
म साथमा भैदिए सन्सार जिति देखाउछ रे
तिमिमै बिश्वास छ तक्दिर केहि होइन भन्छ
प्रेममा बिश्वास गर अनि हेर परिणाम के हुन्छ
आफै कोर भाग्य लकिर केहि होइन भन्छ
उ त मेरो मायाको पुजारी भयो अरे
मस्जिद चर्च र मन्दिर केहि होइन भन्छ ।।
नेपाली गजल : केहि होइन भन्छ
Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment