धेरै रुवाए मैले तिमीलाई बिन्ती अब रुवाउने छैन कसम भयो अब तिम्रो कोमल मन छुवाउने छैन माफ गर बिन्ती कान्छु बोल्दिन भो कोही सँग नि मन जस्तै सुन्दर मुहार आशुले म धुवाउने छैन ।
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
eNews & Updates
चुकुप्रकाश अनलाइन साहित्यिक पत्रिका तपाइँहरु संग प्रत्यक्ष छलफल गरि अझै धेरै गुणस्तरीय बनाउदै नेपाली साहित्यको विकासमा निरन्तर लागिरहने प्रतिबद्धता गर्दछ | तपाइँलाइ हाम्रो यस साहित्यिक ग्रुपमा जोडीनुहुन अनुरोध गर्दछौं |Click Here
No comments:
Post a Comment