Home »
मुक्तक
» नेपाली मुक्तक : आफ्नु त अचेल धेरै टाढा भाछे मोरि (सर्जक : आर. जि. चिन्तन )
नेपाली मुक्तक : आफ्नु त अचेल धेरै टाढा भाछे मोरि (सर्जक : आर. जि. चिन्तन )
आफ्नु त अचेल धेरै टाढा भाछे मोरि
सुन्छु भुन्टे सँग पोइल गाछे मोरी
जाँड खाइ दिनकै पिटेसी भुन्टेले
फेरि अर्कै सँग जान खोजी राछे मोरी
No comments:
Post a Comment