जे जे भन्यौ त्यै त्यै कुरा सबै खोलिसकेँ मैले फेरि त्यहाँ चोखो मिठो प्रेम घोलिसकेँ मैले मेरि प्रिय , मेरि रानि , अब प्युने बेला भयो प्युनु छैन नभन है रिस्क मोलिसकेँ मैले
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
eNews & Updates
चुकुप्रकाश अनलाइन साहित्यिक पत्रिका तपाइँहरु संग प्रत्यक्ष छलफल गरि अझै धेरै गुणस्तरीय बनाउदै नेपाली साहित्यको विकासमा निरन्तर लागिरहने प्रतिबद्धता गर्दछ | तपाइँलाइ हाम्रो यस साहित्यिक ग्रुपमा जोडीनुहुन अनुरोध गर्दछौं |Click Here
No comments:
Post a Comment