Home »
मुक्तक
» नेपाली मुक्तक : गुदि सबै निकालेको बोक्रो जिन्दगी (सर्जक : दिप अमर )
नेपाली मुक्तक : गुदि सबै निकालेको बोक्रो जिन्दगी (सर्जक : दिप अमर )
गुदि सबै निकालेको बोक्रो जिन्दगी
झोल जति निचोरेको छोक्रो जिन्दगी !
चुप्प बस मनले डस चाहिएको मान्छे
चुर्फुर गर्दा हात पर्ला खोक्रो जिन्दगी !
No comments:
Post a Comment