हार्नै पर्ने जिन्दगिमा बाधा भयो आज !
तिम्ले देको गुलाब सम्म काँडा भयो आज !!
तिम्ले देको गुलाब सम्म काँडा भयो आज !!
जस्लाई मैले देउता सम्झि पुजें संधै भरी !
उसैले नै शिरमा कुल्चि छाडा भयो आज !!
उसैले नै शिरमा कुल्चि छाडा भयो आज !!
थाहा छ मलाई जस्को साथ कैले पाँउदिन !
उस्कै माँया यो मुटुमा गाडा भयो आज !!
उस्कै माँया यो मुटुमा गाडा भयो आज !!
म भन्दिन तिम्ले गर्दा रुनु पर्यो मैले !
तर मनमा पिरै पिरको डाडा भयो आज !!
तर मनमा पिरै पिरको डाडा भयो आज !!
चाहेकि थे मैले पनि हाँसि खुसि बाँच्न !
किन होला मेरो खुसि टाडा भयो आज !!
किन होला मेरो खुसि टाडा भयो आज !!
शिला कार्की
काठमाण्डौ
काठमाण्डौ
No comments:
Post a Comment