हजुरबुबाका पालाको गीत
पानी पर्यो लै दरदर
जानू जेठानकै घर
पानी पर्यो लै दरदर
जानू जेठानकै घर
जेठानी दिदी भान्साको तरखर
सासू हर्पे खोदल
सासू हर्पे खोदल
सालानानी ओछ्यानको तरखर
साली तमाखु भर
साली तमाखु भर
बाजे बुढा मेरो कुरा सुन
चेली पठाइदेऊ घर
चेली पठाइदेऊ घर
मैताल्नी नानीपनि नरोउ धुरुधुरु
जानुछ आफ्नै घर
जानुछ आफ्नै घर
कति मजाको
@ लक्ष्मी प्र.सापकोटा
सुभाङ-९ पाँचथर
हाल-के.एल. मलेसिया
No comments:
Post a Comment