मुक्तक दोहोरि : नेपाली समय अनुसार ३ बजे
मुक्तक दोहोरीमा लागुहुने नियम हरु जानी राखौं|
मुक्तक दोहोरीमा लागुहुने नियम हरु जानी राखौं|
१) कार्यक्रम संचालित पेजमा आवद्ध भई मुक्तक दोहोरी सुरु गर्नुपर्ने |
२) प्रतिनिधि मुक्तकहरुलाई आधार बनाएर मुक्तक दोहोरीमा सुरु गर्नुपर्ने | ( तपाईको मुक्तकमा अन्य साथीहरूले मुक्तक बाटै खण्डन गर्नु हुनेछ र दोहोरीको शिलशिला सुरु हुनेछ |
३) मुक्तक दोहोरी खेल्दा तपाईंले कसको मुक्तकको जवाफ फर्काउनु भएको छ प्राप्त खुलाउनु पर्ने हुन्छ | ( कमेन्टमा साथीहरूलाई ट्याग गर्दा झनै उत्तम हुनेछ |
४) मुक्तक दोहोरीमा मुक्तक लेख्दा हरेक मुक्तकको नम्बर लगाउने | ( आफ्नो मुक्तक संख्या ) तल आफ्नो वास्तविक पुरा नाम , स्थाई ठेगाना र हालको ठेगाना अनिवार्य राख्नु पर्ने |
५) मुक्तक दोहोरी चल्दै गर्दा , कसैको अन्य फाल्तु कमेन्ट फोटो लिंग आदि राख्न नपाईने | ( यदि यसो गरेर राखिएको भए संवत: डिलेट हुनेछ वा पटक पटक गरेमा दोहोरी बाट बहिष्कार गर्नुपर्ने छ |
६) प्रसंग भन्दा बाहिर रहेर वा कसैको व्यक्तिगत जिवनमा आंच पुग्ने / होच्याउने मुक्तक राख्नु नपाईने |
७) उल्लेखित शिर्षक र यसको दायरा भन्दा बाहिर गएर मुक्तक लेख्न नपाईने | ( अप्रासंगिक कुरालाई मुक्तकमा समावेश गर्न नपाउने |
८) कसैको हुबहु नक्कल गरेको मुक्तक समावेश गर्न नपाउने |
९) मुक्तक आसभ्य भाषाको प्रयोग गर्न पाईने छैन|
यि माथिको नियमहरु पुरा पढेर मात्र मुक्तक समावेश गर्नु होला धन्यवाद |
नोट : Chukuprakash Muktak Dohori /
नोट : Chukuprakash Muktak Dohori /
No comments:
Post a Comment