मुक्तक दोहोरि दशौँ शृंखलामा यहाँहरुलाई स्वागत छ |
यो पटकको मुक्तक दोहोरिमा प्रमुख भूमिकामा हुनुहुन्थ्यो सम्झना अर्याल दर्पण र अम्बिका प्रसाद बन्जारा ! तिहार बिशेस रहेको मुक्तक दोहोरिमा भब्य संख्यामा मुक्तक सर्जक सहभागी थिए , कार्यक्रम मा धेरै भन्दा धेरै सर्जकहरुले १५०० वोटा भन्दा धेरै मुक्तक प्रस्तुत गरे |
मुक्तक दोहोरि कसरि सुरु भयो ?
चुकुप्रकाश डट ब्लग ( http://chukuprakash.blogspot.com/ )
को आयोजना मा थालनी भएको यो दोहोरि कार्यक्रम आज नवौं सृंखला सम्म आइपुगेको छ |
संचालक / निर्देशक : प्रकाश अर्याल "चुकुप्रकाश"
मिडिया सहयोगी :
Program
|
Address
|
RJ
|
Program Download link
|
मुक्तक माला
|
झापा
|
मदन भण्डारी
| |
मुक्तक दोवन
|
काठमाण्डौ
|
कमल सरगम
| |
मुक्तक सरोबर
|
रुपन्देही
|
युवराज लामिछाने 'प्रदिप'
|
Download here
|
साहित्य सरगम
|
काभ्रे
|
दिनेश घिमिरे
| |
प्रतिभा तपाइको
|
धादिंग
|
शिखा श्रेष्ठ
|
Download here
|
मुक्तक डायरी
|
बाग्लुङ
|
भूमि सुवेदी
|
Download here
|
गजल संसार
|
धादिंग
|
देवकी अधिकारि
|
Download here
|
माया के होला ?
|
बिरगंज
|
आर सी यादब
| |
मुक्तक मझेरी
|
नवलपरासी
|
गंगा बस्याल
|
Download here
|
मुक्तक दोहोरि
|
भारत
|
चुकु र अवी
| |
सावारी
|
काठमान्डौ
|
रोहित साही
|
Download here
|
v चुकुप्रकाश साहित्यिक अनलाइन पत्रिका द्वारा आयोजित दश औं तिहार बिशेष मुक्तक दोहोरीमा भाग लिनुहुने सर्जकहरुको नाम र ठेगाना :
दश औं तिहार बिशेष मुक्तक दोहोरी को प्रतिनिधी मुक्तकहरु :-
प्रमुख भूमिकामा रहनु भएको सम्झना अर्याल दर्पण लेख्नुहुन्छ
प्रमुख भूमिकामा रहनु भएको सम्झना अर्याल दर्पण लेख्नुहुन्छ
प्रमुख भूमिकामा रहनु भएको अम्बिका प्रसाद बन्जरा लेख्नुहुन्छ
सप्तरंगी टिका सजाइयो दिदीको हातबाट
मखमली माला लगाइयो दिदीको हातबाट
भाइको होस् लामो आयु यै कामना गरेर
दैलोनेर ओखर फुटाइयो दिदीको हातबाट
-अम्बिका प्रसाद बन्जारा
महुली,मोहनपुर –सप्तरी
हाल: कृषि बिकास बैंक लि. --बिरगंज |
प्रमुख भूमिकामा हुनुहुन्थ्यो सम्झना अर्याल दर्पण र अम्बिका प्रसाद बन्जारा ! तिहार बिशेस रहेको मुक्तक दोहोरिले ऐले सम्मकै सिखर चुमेको छ , उहाहरुले १५०० वोटा मुक्तक जम्मा गर्न सफल हुनुभएको थियो | यस भन्दा अघि को सर्बोच्च मुक्तक संख्या शिला कार्की र कपिल लामिछाने ले मुक्तक दोहोरि ९ मा १४५६ वोटा मुक्तक जम्मा गरेर नयाँ इतिहास बनाउनु भएको थियो | अब नया इतिहास बनाउनुहुने सम्झना अर्याल दर्पण र अम्बिका प्रसाद बन्जारा लाइ चुकुप्रकाश डट ब्लग परिवार स-धन्यबाद यो सम्मान पत्र प्रदान गर्दछ |
दशौँ चुकुप्रकाश मुक्तक दोहोरि सुन्नुहोस
Download गर्नकोलागि माथिको click Here To Download) मा (Right Mouse Click) गरी (Save Link as..) मा Click गर्नुहोस् ! वा डाउनलोड देखाएको ठाउमा गएर प्लेको भएको ठाउ बाट right click गरेर पनि डाउनलोड गर्न सकिन्छ |
आफै बज्ने छ .. पर्खनुहोस |
No comments:
Post a Comment