म सानो तिमि ठुलो जात भनेर सताउछे ।
पछि फेरी गर्छौ की घात भनेर सताउछे ll
पछि फेरी गर्छौ की घात भनेर सताउछे ll
एक्लि हुन्छु म यदि तिम्ले छोड्यौ भने
पिरतिमा नगरे है बज्रपात भनेर सताउछे ll
पिरतिमा नगरे है बज्रपात भनेर सताउछे ll
बेहोसिमा अहिले हाम्रो के के भयो भयो
गर्नु हुन्न जवानिमा मात भनेर सताउछे ll
गर्नु हुन्न जवानिमा मात भनेर सताउछे ll
खानदानी पैसावाली केटी कतै भेटेउ भने
काट्छौ की उतै तीर रात भनेर सताउछे ll
काट्छौ की उतै तीर रात भनेर सताउछे ll
यता पनी ठिक्क हुन्छौ उता पनी ठिक्क
कहिले मेरो नछोड्नु है हात भनेर सताउछे ll
कहिले मेरो नछोड्नु है हात भनेर सताउछे ll
दीपक अधिकारी चञ्चल
सन्धिखर्क नगरपालिका ५
वाङ्ला साल्डाडा अर्घाखाँची
हाल:- लुधियाना पंजाब भारत
सन्धिखर्क नगरपालिका ५
वाङ्ला साल्डाडा अर्घाखाँची
हाल:- लुधियाना पंजाब भारत
No comments:
Post a Comment