म एउटा यात्री।।।
.........
म एउटा यात्री।
गन्तव्य बिहिन यात्रामा निस्किएको छु।
पसारि पसारी हिड्दैछु।
काकाकुलले पानी खोजीमा निस्किए सरी।
चिच्याउदै दौडिरहेको छु।
म एउटा यात्री।
त्यसै त कलो बादल मर्राडिन्दैछ।
फेरि कालो बादलले जुन लाई पासमा राखेछ।
त्यसैले त पुरै निस्पट।
अनि लरखराई रहेछु।
म एउटा यात्री।
कसैले सोध्दैन।
अनि चलाउदैन पनि।
सायद पागल भन्ठान्छ होला।
भुसिया कुकुर झै दौडिरहेको छु।
खै दोबाटो पनि आउदैन ।
कुन यात्राको तय गरुँ ।
म एउटा यात्री।
दोबाटोमा उभिएको छु।
सलबलाउदै छ यी मानसपटलमा ।
समुन्द्रको छाल सरि मन उर्लीरहेछ।
आफै घाइते छु।
त्यसैले म दोबाटोमा,
चिच्याई रहेको ,
म एउटा यात्री।।।।।।
.........
म एउटा यात्री।
गन्तव्य बिहिन यात्रामा निस्किएको छु।
पसारि पसारी हिड्दैछु।
काकाकुलले पानी खोजीमा निस्किए सरी।
चिच्याउदै दौडिरहेको छु।
म एउटा यात्री।
त्यसै त कलो बादल मर्राडिन्दैछ।
फेरि कालो बादलले जुन लाई पासमा राखेछ।
त्यसैले त पुरै निस्पट।
अनि लरखराई रहेछु।
म एउटा यात्री।
कसैले सोध्दैन।
अनि चलाउदैन पनि।
सायद पागल भन्ठान्छ होला।
भुसिया कुकुर झै दौडिरहेको छु।
खै दोबाटो पनि आउदैन ।
कुन यात्राको तय गरुँ ।
म एउटा यात्री।
दोबाटोमा उभिएको छु।
सलबलाउदै छ यी मानसपटलमा ।
समुन्द्रको छाल सरि मन उर्लीरहेछ।
आफै घाइते छु।
त्यसैले म दोबाटोमा,
चिच्याई रहेको ,
म एउटा यात्री।।।।।।
No comments:
Post a Comment