नोभेम्बर २२/२३ मा Chukuprakash Muktak Dohori ब्लगमा भएको दाइजो विशेष मुक्तक दोहोरीमा समाबेश भएका मेरा केही मुक्तकका सवाल जवाफ मुक्तकहरु।
नरेन्द्र दाइ |
(१)
कतै बोक्सी कतै दाइजो,मर्ने नारी नै
घन्टा घर अनि भिर बाट,झर्ने नारी नै
रात रात मारिन्छ रातरातै,झुन्डाइन्छ
रहस्यमय छ,नारी हत्या,गर्ने नारी नै
(२)
दाइजोको लोभमा,दोजिया छोरी,
बिकाइन्छ यहाँ।
कु-संस्कार रोप्न,घरैमा पाठ,
सिकाइन्छ यहाँ।
बुहारीले दाइजो,न ल्याए केही,
पाउँदैनन् सुख नि,
छलेर आँखा,खानामा जहर,
मिसाइन्छ यहाँ।
(३)
लौन दिदी मंसिर लाग्यो,मेरो बिहे गर्नु पर्यो।
घरमा दुलही छोडेर,म नि मुग्लान तर्नु पर्यो।
चाहिँदैन दाइजो मलाई,चरीत्र चै असल
भए,
मेला पात घाँस दाउरा,संगै बेँसी झर्नु पर्यो।
(४)
बिहे पछि दाइजो माग्न,पठाए स्वामीले
उनले भन्या न मान्दा,कराए स्वामीले
आधा पाटो जलेकीछु,कसरी पो बाँचे
न हुने कि छोरी भन्दै जलाए स्वामीले
(५)
पश्चिम बाट तिमी लाग,पुर्बबाट म लाग्नेछु।
तराई बाट तिमी जाग,हिमालबाट म जाग्नेछु।
हटाउन लाई कुरिती ,चलाउँ एउटा
अभियान
सदन बाट तिमी माग,सडक बाट म माग्नेछु।
कतै बोक्सी कतै दाइजो,मर्ने नारी नै
घन्टा घर अनि भिर बाट,झर्ने नारी नै
रात रात मारिन्छ रातरातै,झुन्डाइन्छ
रहस्यमय छ,नारी हत्या,गर्ने नारी नै
(२)
दाइजोको लोभमा,दोजिया छोरी,
बिकाइन्छ यहाँ।
कु-संस्कार रोप्न,घरैमा पाठ,
सिकाइन्छ यहाँ।
बुहारीले दाइजो,न ल्याए केही,
पाउँदैनन् सुख नि,
छलेर आँखा,खानामा जहर,
मिसाइन्छ यहाँ।
(३)
लौन दिदी मंसिर लाग्यो,मेरो बिहे गर्नु पर्यो।
घरमा दुलही छोडेर,म नि मुग्लान तर्नु पर्यो।
चाहिँदैन दाइजो मलाई,चरीत्र चै असल
भए,
मेला पात घाँस दाउरा,संगै बेँसी झर्नु पर्यो।
(४)
बिहे पछि दाइजो माग्न,पठाए स्वामीले
उनले भन्या न मान्दा,कराए स्वामीले
आधा पाटो जलेकीछु,कसरी पो बाँचे
न हुने कि छोरी भन्दै जलाए स्वामीले
(५)
पश्चिम बाट तिमी लाग,पुर्बबाट म लाग्नेछु।
तराई बाट तिमी जाग,हिमालबाट म जाग्नेछु।
हटाउन लाई कुरिती ,चलाउँ एउटा
अभियान
सदन बाट तिमी माग,सडक बाट म माग्नेछु।
नरेन्द्र दाइ
इलाम।
हाल मलेसिया
इलाम।
हाल मलेसिया
धन्यवाद
तपाईलाई यो दोहोरि कस्तो लाग्यो ? के तपाईलाई पनि चुकुप्रकाश मुक्तक दोहोरीमा भाग लिन मन लागेको छ ?
तपाईलाई यो दोहोरि कस्तो लाग्यो ? के तपाईलाई पनि चुकुप्रकाश मुक्तक दोहोरीमा भाग लिन मन लागेको छ ?
No comments:
Post a Comment