Pratima KC मेरा ५ मुक्तकहरु !
१......नं.......६
दान गरी दाईजोसीत नपठाईदेउ बाबा आमा
बुहारी पनि दाईजोसीत नल्याईदेउ बाबा आमा
कुरीति कुसंकार हो दाईजो जरैबाट उखेल्नु पर्छ
पाठशाला हुन छोरी भनी चिनाईदेउ बाबा आमा
प्रतिमा के सी
रुपन्देही
हाल यू के
२.....नं......५
दाईजो लिने दिने दुबै खराव हुन समाजका
द्वन्द निम्त्याउंछ नशा र सराव हुन समाजका
हटाउनु पर्छ दाईजो प्रथा तिमी हामी मिलेर साथी
दाईजोका धन सम्पत्ति धराप हुन समाजका
प्रतिमा के सी
रुपन्देही
हाल यू के
३........नं .....१७
दाइजो प्रथा बढेर रुनु न हांस्नु भएका छन
विहे गरेका चेली मर्नु न बाच्नु भएका छन
नयाँ संस्कारको थालनी गर्नुपर्छ साथी अब
विहेको सम्बन्ध न गांस्नु न मास्नु भएका छन
प्रतिमा के सी
रुपन्देही
हाल यू के
४.....नं......२२
हांसेर बाँच्न कसलाई रहर हुंदैन !
लोभी अनि पापी विनाको शहर हुंदैन !
जीण भएको छ समाज कुरीतिको धमिराले
दिदी वहिनी नरोएको प्रहर हुंदैन !
प्रतिमा के सी
रुपन्देही
हाल यू के
५.......नं......२७
हिमाल देखि तराई समेटियोस यसपाली
संविधानमा नारी हक लेखियोस यसपाली
मानवीय अनुभूति हुने गरी देशको सरकारले
बांचने समान अधिकार दियोस यसपाली
प्रतिमा के सी
रुपन्देही
हाल यू के
१......नं.......६
दान गरी दाईजोसीत नपठाईदेउ बाबा आमा
बुहारी पनि दाईजोसीत नल्याईदेउ बाबा आमा
कुरीति कुसंकार हो दाईजो जरैबाट उखेल्नु पर्छ
पाठशाला हुन छोरी भनी चिनाईदेउ बाबा आमा
प्रतिमा के सी
रुपन्देही
हाल यू के
२.....नं......५
दाईजो लिने दिने दुबै खराव हुन समाजका
द्वन्द निम्त्याउंछ नशा र सराव हुन समाजका
हटाउनु पर्छ दाईजो प्रथा तिमी हामी मिलेर साथी
दाईजोका धन सम्पत्ति धराप हुन समाजका
प्रतिमा के सी
रुपन्देही
हाल यू के
३........नं .....१७
दाइजो प्रथा बढेर रुनु न हांस्नु भएका छन
विहे गरेका चेली मर्नु न बाच्नु भएका छन
नयाँ संस्कारको थालनी गर्नुपर्छ साथी अब
विहेको सम्बन्ध न गांस्नु न मास्नु भएका छन
प्रतिमा के सी
रुपन्देही
हाल यू के
४.....नं......२२
हांसेर बाँच्न कसलाई रहर हुंदैन !
लोभी अनि पापी विनाको शहर हुंदैन !
जीण भएको छ समाज कुरीतिको धमिराले
दिदी वहिनी नरोएको प्रहर हुंदैन !
प्रतिमा के सी
रुपन्देही
हाल यू के
५.......नं......२७
हिमाल देखि तराई समेटियोस यसपाली
संविधानमा नारी हक लेखियोस यसपाली
मानवीय अनुभूति हुने गरी देशको सरकारले
बांचने समान अधिकार दियोस यसपाली
प्रतिमा के सी
रुपन्देही
हाल यू के
धन्यवाद
तपाईलाई यो दोहोरि कस्तो लाग्यो ? के तपाईलाई पनि चुकुप्रकाश मुक्तक दोहोरीमा भाग लिन मन लागेको छ ?
तपाईलाई यो दोहोरि कस्तो लाग्यो ? के तपाईलाई पनि चुकुप्रकाश मुक्तक दोहोरीमा भाग लिन मन लागेको छ ?
No comments:
Post a Comment