अम्बिका प्रसाद बन्जारा आफ्ना मुक्तक
यसरि राख्नु होस्
---१ ---नं ----१
दाइजोकै तानाबाना हुनुहार भएर |
अनि त्यो बिचरी लाचार भएर |
आत्महत्यानै गर्नु परेछ बिचरीले ''
सहन नहुने हिँसा बारम्बार भएर |
-----२-----नं ३------------------
दाइजो प्रथा हटाउनुछ समाजबाट |
लागि परौं अब ऐले अनि आजबाट |
कानुन बनाइ थन्काईन्छ दराजमा ''
गाउँ गाउँ पुर्याउँनुछ झिकेर दराजबाट |
----३-----नं ३३ -----
आदर्शको पाठ पढियो ,,तर मानै छैन घरमा |
आमा भन्नु हुन्छ ,,अन्नको दानै छैन घरमा |
मायाँ प्रिती गाँसियो ,,फिटटो दाइजो आएन '''
गन गन मात्र गर्छन ,,बसी खानै छैन घरमा |.
------४-----नं ३४ ----
गर्भको परिक्षण रातारात हुन्छ |
दाइजोकै कारण गर्भपात हुन्छ |
हेर्नुस काहानी अनुराधा कोइरालाको ''
छोरी बाट पनि तेस्तो सुरुवात हुन्छ |
--------५---------नं ४2-----
यसपाली शहरमा एउटा मकान बनाउला |
हेर्दै लोभलाग्दो ठुलो आलिसान बनाउला |
ससुराली तिरबाट सापटी लिन पाइएला नि ''
बरु बन्दगी आफ्नै इमान जमान बनाउला|
अम्बिका प्रसाद बन्जारा
महुली सप्तरी
हाल बिरगंज
यसरि राख्नु होस्
---१ ---नं ----१
दाइजोकै तानाबाना हुनुहार भएर |
अनि त्यो बिचरी लाचार भएर |
आत्महत्यानै गर्नु परेछ बिचरीले ''
सहन नहुने हिँसा बारम्बार भएर |
-----२-----नं ३------------------
दाइजो प्रथा हटाउनुछ समाजबाट |
लागि परौं अब ऐले अनि आजबाट |
कानुन बनाइ थन्काईन्छ दराजमा ''
गाउँ गाउँ पुर्याउँनुछ झिकेर दराजबाट |
----३-----नं ३३ -----
आदर्शको पाठ पढियो ,,तर मानै छैन घरमा |
आमा भन्नु हुन्छ ,,अन्नको दानै छैन घरमा |
मायाँ प्रिती गाँसियो ,,फिटटो दाइजो आएन '''
गन गन मात्र गर्छन ,,बसी खानै छैन घरमा |.
------४-----नं ३४ ----
गर्भको परिक्षण रातारात हुन्छ |
दाइजोकै कारण गर्भपात हुन्छ |
हेर्नुस काहानी अनुराधा कोइरालाको ''
छोरी बाट पनि तेस्तो सुरुवात हुन्छ |
--------५---------नं ४2-----
यसपाली शहरमा एउटा मकान बनाउला |
हेर्दै लोभलाग्दो ठुलो आलिसान बनाउला |
ससुराली तिरबाट सापटी लिन पाइएला नि ''
बरु बन्दगी आफ्नै इमान जमान बनाउला|
अम्बिका प्रसाद बन्जारा
महुली सप्तरी
हाल बिरगंज
No comments:
Post a Comment