सरोबरका मुक्तक हरू,
मुक्तक-1जनवरी 1,2015
तेरी आमाको सहनसीलता मेरो जीम्मेवारी नभए,
कोही नौ डाडा वारी कोही नौ डाडा पारी नभय,
भन्दै हुनुहुन्थो ,बीहानै मेरो बुबाले आज।
कहा हुर्कीन्थ्यौ र छोरा छोरीऔ यो छहारी नभए,
कोही नौ डाडा वारी कोही नौ डाडा पारी नभय,
भन्दै हुनुहुन्थो ,बीहानै मेरो बुबाले आज।
कहा हुर्कीन्थ्यौ र छोरा छोरीऔ यो छहारी नभए,
मुक्तक -2 जनवरी2,2015
कहीले जवानीले भीख माग्ला, नदीनु।
रीसको बदलामा इख माग्ला, नदीनु।
बीखको बदलामा अम्रीत दीन सकीन्छ
अम्रीतको बदलामा बिख माग्ला, नदीनु
रीसको बदलामा इख माग्ला, नदीनु।
बीखको बदलामा अम्रीत दीन सकीन्छ
अम्रीतको बदलामा बिख माग्ला, नदीनु
मुक्तक -3 जनवरी3,2015
सुन्न नै सक्ने छैनौ जलेको कथा
जीबनसाथी काखमै ढलेको कथा
जबरजस्ती प्यारो साथ थुत्यो मेरो
दीलमा संकटकाल चलेको कथा
जीबनसाथी काखमै ढलेको कथा
जबरजस्ती प्यारो साथ थुत्यो मेरो
दीलमा संकटकाल चलेको कथा
मुक्तक-4जनवरी4, 2015
अनौठा अनौठा चलन भीत्रीयछन् अचेल।
हाम्रा लोक सस्कीती सीधीयछन् अचेल।
नाच्दैछन् र्याप गाउदैछन रफ बनेका छन् ट्याप।
आधुनीकताले परापुर्ब मीच्चीयछन् अचेल।
हाम्रा लोक सस्कीती सीधीयछन् अचेल।
नाच्दैछन् र्याप गाउदैछन रफ बनेका छन् ट्याप।
आधुनीकताले परापुर्ब मीच्चीयछन् अचेल।
मुक्तक5जनवरी5' 2015
तीमी अपांगो भय केभो म सपांगो बनी आउला।
प्रगतीका लागी दुबै बल्दो आगो बनी आउला।
बरू आउ सीलाउ कतै उध्रीययको छ की दील
तीमी सीयो बन्यौ भने म धागो बनी आउला।
तीमी अपांगो भय केभो म सपांगो बनी आउला।
प्रगतीका लागी दुबै बल्दो आगो बनी आउला।
बरू आउ सीलाउ कतै उध्रीययको छ की दील
तीमी सीयो बन्यौ भने म धागो बनी आउला।
सरोबर शाही
-बुलबुल मन
दैलेख हाल इटहरी
No comments:
Post a Comment