तिमीले छोड्यौ तर माया उस्तै छ मेरो
घाम अस्ताए पनि छाया उस्तै छ मेरो
तिमी भन्छौ पृथ्वी बदलियो आज बाट
तर म देख्दै छु दायाँ बायाँ उस्तै छ मेरो
घाम अस्ताए पनि छाया उस्तै छ मेरो
तिमी भन्छौ पृथ्वी बदलियो आज बाट
तर म देख्दै छु दायाँ बायाँ उस्तै छ मेरो
-प्रकाश अर्याल 'चुकुप्रकाश'
धादिङ
हाल : भारत
धादिङ
हाल : भारत
No comments:
Post a Comment