"मन को भाबना त्यागी तन को भाउ खोज्ने लाई
यो गजल छ समर्पित प्रेममा रुपिया रोज्ने लाई"
यो गजल छ समर्पित प्रेममा रुपिया रोज्ने लाई"
;;;;;;;;;;;;;;;;;;;;;;;;गजल;;;;;;;;;;;;;;;;;;
प-पवित्र माया गर्शिदा उनि बाट घात भया !
हाम्रा कोमल हृदय मा प्रहार लात भया !!
हाम्रा कोमल हृदय मा प्रहार लात भया !!
स-प्रेमिल भाबना ले बिकसित हृदय हाम्रा !
भाब कुण्ठित कुण्ठा बाट बज्रपात भया !!
भाब कुण्ठित कुण्ठा बाट बज्रपात भया !!
अह-असहे पिडा मा धड्की रह्या ढुकढुकी !
जिम्दा नयन मा अधियारा रात भया !!
जिम्दा नयन मा अधियारा रात भया !!
स-सोर्य संजय शर्म र बिचार को जब जब !
मर्म कुलहीन कुलशित यहाँ बात भया !!
मर्म कुलहीन कुलशित यहाँ बात भया !!
छ-छटपटित देहमा लटपटित भै अमिलो !
मसलन पिडा मृतमय मैयत गात भया !!
मसलन पिडा मृतमय मैयत गात भया !!
लेखक-संजय को सिर्जना
चितवन पर्सा,खैरहनी नगरपालिका-८
हाल-यु.ए.ई.अबुधाबी बाट
मिति-२०७१-८-२१ गते आईतबार
चितवन पर्सा,खैरहनी नगरपालिका-८
हाल-यु.ए.ई.अबुधाबी बाट
मिति-२०७१-८-२१ गते आईतबार
No comments:
Post a Comment