तिम्ले चाहे जस्तो शहर,किन्न सकिन ।।
पोहोरका चाहनाहरु,अझै अधुरै छन्,,
तिम्रो निम्ति नयाँ रहर, किन्न सकिन ।।
यति कंगाल बनायो कि,समयले मलाई,,
मर्छु भन्दा पनि जहर, किन्न सकिन ।।
जे लेखेको छ भाग्यमा,त्यसैमा रम्न सिक,,
अरुले झै खुसिका लहर, किन्न सकिन ।।
प्रेषक :
Raj Kumar Dhimal
Bardibas 3 Mahottari


No comments:
Post a Comment