मुक्तक
मेरो मुटु मस्तिस्क सबैमा तिमी छाउने भए ।
मेरो हातको सिन्दुर अनि पोते लाउने भए ।
आजै बाट चोखो मिठो माया लगाम् हामी,
बिहे गरि मेरो घर सौता माथि आउने भए ।
निस्चल आँसु घायल
मोरङ्
मुक्तक
मेरो मुटु मस्तिस्क सबैमा तिमी छाउने भए ।
मेरो हातको सिन्दुर अनि पोते लाउने भए ।
आजै बाट चोखो मिठो माया लगाम् हामी,
बिहे गरि मेरो घर सौता माथि आउने भए ।
निस्चल आँसु घायल
मोरङ्
No comments:
Post a Comment