Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Showing posts with label E-Book. Show all posts
Showing posts with label E-Book. Show all posts

चुकुप्रकाश ११ औं दाइजो बिशेष मुक्तक दोहोरीको E-BOOK सार्बजनिक | सहजै डाउनलोडको ब्यबस्था

दाइजो बिशेष मुक्तक दोहोरीको E-Book

दाइजो प्रथा एक कुरीति हो जसलाई हामी सबै मिलेर त्याग्नु पर्ने हुन्छ | हामीले एक अर्काको अनुहार हेर्न थाल्यौ भने यो जस्ताको तस्तै वा अझ मौलाएर समाज रास्ट्र र देशलाई नै घातक बनाउन सक्छ | अर्काको सम्पत्तिमा र्याल चुहाउने घुस्याहा कुकुरको त्यो जमातबाट स्वतन्त्र हुन कसैको पाउ पर्न पर्दैन , अब आमी आफै स्वतन्त्र हुन सक्छौं त्यसको लागी आफ्नै घर बाट माथी उठ्नुपर्ने हुन्छ | सामाज अन्धबिस्वास र रुढीवादीको दलदलमा फसेको छ | यस्ता कयौं बिषय छन् जसको मुक्ति आफैबाट सम्भव छ भने दाइजो प्रथा एक उदाहरण मात्र हो |


चुकुप्रकाश मुक्तक दोहोरी यिनै र यस्ता बिषयमा मुक्तकको माध्यमबाट बोल्दै आएको छ | एक आपसमा रहेको कौतुहलताको बर्णन यहाँ गरिन्छ खुलेर कुरा गरिन्छ | यसको मतलव यो हैन कि यसैबाट समाज पूर्ण रुपमा बदल्न सकिन्छ, यो एक पथप्रदर्शक र सानो दियो मात्र हो | यहाँ दियो बालेर मात्र यस्ता कुराबाट पूर्ण मुक्ति पाहिदैन यसकालागी त्यै दियो बाट राँको बाल्नु पर्ने हुन्छ | 

यस्तै यस्तै कुराको बहस गर्दै समाजमा भएको कुप्रथा जरैदेखि अन्त्य गरौँ | दाइजो होइन शिक्षा दे भन्ने जस्ता नारा मुक्तकको माध्यम बाट आए |
सबै मुक्तक दोहोरी हरु निकै सुन्दर छन् , सबैलाई सुरक्षित राख्ने उद्देश्यले E-BOOK तयार गर्ने सोच भयो | अब हरेक भागको मुक्तक दोहोरी का मुक्तकलाइ E-BOOK को माध्यम बाट तपाइँलाइ नै सुम्पने छौं भने यहाँ सधैकालागी सुरक्षित रहनेछ | 

EBOOK के हो र कस्ता उपकरणबाट पढ्न मिल्छ त ?

Portable Document Format (PDF) फर्म्याट मा बनेको छ चुकुप्रकाश मुक्तक दोहोरीको  इ -बुक | अनलाइन पुस्तक अथवा विधुतीय पुस्तक लाइ [E-Book] भनिन्छ | सामान्यतय adobe's PDF format मा यसलाई पाहिन्छ | Adobe File चल्ने जुनसुकै मोबाइल अथवा कम्प्युटर मा यसलाई सजिलै पढ्न सकिन्छ | ऐले बजारमा भएको Android OS ,Apple IOS, Windows Phone , Blackberry र अन्य मोबाइल मा सजिलै चल्छ जसको लागी Adobe Reader डाउनलोड गर्नु पर्ने हुन्छ | यदि Adobe Reader  छैन भने पहिले Adobe Reader नै  डाउनलोड गर्नुहोस जुन अति सामान्य भन्दा माथीका मोबाइल हरुमा सजिलै Support गर्छ | कम्प्युटरमा हरेक Browser हरुले यो सेवा राखेका छन् त्यहाँ अझ Adobe Reader नै Download गर्नु भयो भने सजिलै प्रयोग गर्न सकिन्छ | 

खोज तलास (Search ) कसरि गर्ने ? 

तपाइँ मोबाइलमा हुनुहुन्छ भने Search बटम मा गएर आफ्नो नाम टाईप फर्नुहोस अथवा तपाईलाई मुक्तक दोहोरीमा अंकित गर्नुभएको वाक्यांश द्वारा तपाईका सबै मुक्तक एकै साथ पढ्न सक्नुहुन्छ | साथै अन्य साथीहरुको मुक्तक छोटो समयमै खोजेर पढ्न सक्नुहुनेछ | र कम्प्युटर मा हुनुहुन्छ भने Ctrl+F गरेर Search गर्न सक्नुहुनेछ | 

नक्कल (Copy) गर्न मिल्छ ? 

यहाँ तपाइको हरेक मुक्तक तथा वाक्यांश Copy गरेर छुट्टै ठाउमा राख्न पनि सकिन्छ | 

Lets Download 

अब डाउनलोड गर्नुहोस | अझै कुनै समस्या देखिएमा वा अन्य कुनै सल्लाह सुझाव र प्रतिक्रिया छन् भने तलको कमेन्ट बक्स मा कमेन्ट गर्नुभयो भने  हामीलाई प्रेरणा ,हौसला र पथप्रदर्शन हुने छ | 

About Complete E-Book of Daijo C Muktak dohori Part-11:


Continue Reading | comments

तिहार बिशेष मुक्तक दोहोरि E-BOOK सार्बजनिक Download Free ( मुक्तककार सम्झना अर्याल र अम्बिका प्रसाद बन्जाराको साथमा )

                     DOWNLOAD  E-BOOK HERE
गत कार्तिक १  र २ गते भएको मुक्तक दोहोरि निकै सानदार संग सम्पन्न भयो | आज सम्मकै सबैभन्दा भब्य मुक्तक दोहोरि बन्यो र इतिहास रच्न सफल भयो |  तपाइँसम्पूर्ण मुक्तकमनले चुकुप्रकाश साहित्यिक ब्लग लाइ माया गरि दोहोरीमा खेल्नु भयो र पक्कै रम्नु भयो | यसको लागि म निक्कै आभारी छु | तपाइको यो ऋण कसै गरि पनि तिर्न सक्दिन , तर तपाइहरुलाई यो सानो कोशेली भने टक्र्याउन मन लाग्यो |


   तपाइहरुले मुक्तक दोहोरीमा राख्नु भएको मुक्तक जस्ताको तेस्तै राखेर , तपाइहरुले नै पठाउनु भएको बधाई पत्रलाई जस्ताको तस्तै राखेर एउटा अनलाइन पुस्तक ( E-BOOK) तयार गरि तपाइहरुलाई नै जिम्मा लगाउन मन लाग्यो | जसले गर्दा हरेक क्षण यो पाना पल्टाउदा मुक्तक दोहोरीको मज्जा पुनः स्मरण हुनेछ |

आउनुहोस तल दिईएको लिंक बाट पुस्तक डाउनलोड गरि आफु पनि पढ्नुहोस र आफ्ना साथीलाई पनि पढ्न दिनुहोस |यो दशौँ मुक्तक दोहोरि तिहारको रौनकमा धेरै शिर्षकको बीच तिहार लाइ नै मुख्य प्राथमिकता दिएर शीर्षक चयन भयो अक्टोबर १८ र १९ / कार्तिकको सुरु १ र २ गते को दिनलाई मिति तोकेर दोहोरि राखियो , खै कतिसम्म न्याय गर्न सकियो ! कतिको समय मिलेन कति त्यै बेला बिरामी हुनुहुन्थ्यो कतिलाई के ले साथ दिएन भने कोहीलाई चटक्क मिलेको दिन र समय थियो | दोहोरि मा धेरै भन्दा धेरै सर्जक मित्रहरु उपस्थित हुनुभयो , कत्तिपय ले आफ्नो कामनै थाती राखेर दोहोरीमा रम्नु भयो भने कतिपयले काम बाटै लुकिचोरी भएपनि  यो मेलामा आउन पछी पर्नु भएन | त्यस्तै कोहि-कोहि मित्रहरु बिबिध कारणबस उपस्थित हुन नसकेपनि दुवै दिन उहाहरुको तन मन यतै रह्यो | जहाँ जे जसरि भएपनि कार्यक्रम निकै रमाइलो  भयो | यसको लागी यहाँहरु सम्पूर्ण लाइ जति धन्यबाद दिए पनि कम हुन्छ | अक्षर मा ब्यक्त गर्न नसकिने यो ‘धन्यबाद दिन्छु | कार्यक्रम मुक्तक दोहोरि ( तिहार विशेष ) यो भागको सम्पूर्ण जिम्वेवारी आफ्नो काँधमा बोकेर अहोरात्र खटिनु भएको प्रमुख भूमिका निर्वाह गर्नुहुने सल्हाकार सम्झना अर्याल दर्पण र ब्यबस्थापक अम्बिका प्रसाद बन्जारा प्रति सदा ऋणी रहनेछु |म कहिले बिर्सन सक्दिन कार्यक्रमको मुख्य भूमिकामा रहेर मुक्तक दोहोरीलाई भव्यताका साथ सफल पार्नु भएका पूर्व पाहुनाहरु बिमलराज ढकाल , भण्डारी दाइ , देवराज भन्ताना , जगत अधिकारि अनमोल , कल्पना पौडेल जिज्ञाशु , शिला कार्की र कपिल लामिछाने लाइ पटक पटक धन्यबाद दिन्छु |
सल्लाहकारमा सम्झना अर्याल , मदन भण्डारी र अरुण रेग्मी , ब्यबस्थापकमा मौलिक श्रीस , अम्बिका प्रसाद बन्जारा र दिपक अधिकारि चंचल रहनु भयो | त्यसैगरी बिशेष सहयोगीमा कृष्ण घिमिरे र मैले कार्यक्रमको निर्देशन गर्ने जिम्मा लिएँ | कार्यसमिति सुरु भए देखि मुक्तक दोहोरिमा प्रचार प्रसार गर्न सकियो , धेरै भन्दा धेरै रेडियो संग हातेमालो गर्न सकियो , यसैगरी इन्टरनेट किताव {E-BOOK} तयार गरेर तपाइँ सम्पूर्ण माझ पुर्याउन सकियो , अडियो बनाएर सबैको मुक्तक समेट्ने प्रयास भयो | साच्चै यहाँ धेरै मेहेनत भएको छ , त्यै मिहेनित तपाइँ सम्पूर्णले बुझिदिनुभएको छ , साथ दिनु भएको छ , हौसला बढाउनु भएको छ माया गर्नु भएको छ | म व्यक्तिगतरुपमा र यो युनिटकै तर्फबाट आभार ब्यक्त गर्न चाहन्छु | मुरी मुरी धन्यबाद दिन चाहन्छु | 

दोहोरिकै क्रममा उब्जिएका मिठा मिठा मुक्तकहरु आफ्नो कोकिल कण्ठबाट अझ मिट्ठो बनाउदै बिश्व भर फैलाउनु हुने आदरणीय संचारकर्मीहरु; मदन भण्डारी , कमल सरगम , युवराज लामिछाने , गंगा बस्याल , दिनेश घिमिरे , शिखा श्रेष्ठ, भुमि सुवेदी र आर. सी यादव, मैन बत्तिको सिखा , देवकी अधिकारि , रोहित साही त्यसै गरि सहयोग गर्नुहुने सम्पूर्ण रेडियो सस्थाहरु यहाँ हरु सम्पूर्णलाइ धेरै भन्दा धेरै धन्यबाद तथा आभार | साथै कर्यक्रमका सम्पूर्ण गतिबिधिहरु आफ्नो ब्लगबाट विश्वभर फैलाउनुहुने रामशरण श्रेष्ठ र मोहन बिहानीलाइ पनि हार्दिकताका ज्ञापन गर्दछु | मेरा हरेक कार्यक्रमलाइ नजिकवाट नियाली बारम्बार धन्यबाद दिनुहुने आदरणीय गुरु कोमल भट्ट, जे सागर र आदरणीय दाजु बालन्द राइलाइ पनि सब्दमा बयान गर्न नसकिने धन्यबाद दिन्छु | त्यसै गरि फेसबुकाका भित्ताभरि मुक्तक दोहोरीका नारा बनाउनुहुने , छलफल गर्नुहुने र सल्लाह दिनुहुने , बिशेष गरि कार्यक्रम मा सहभागी जनाउनु हुने १२१ जना मुक्तककार महानुभावहरुलाई एकमुष्ट धन्यबाद तथा साधुवाद !
 

प्रकाश अर्याल ‘चुकुप्रकाश’
चुकुप्रकाश साहित्यिक पत्रिकाका एडमिन
तथा
मुक्तक दोहोरि कार्यक्रमको संचलाक



Total Page Number : 178
Size : 6.85 MB
Its Facility  

Problem ??

Try From here .. 


Click To Download From Optional Link 






यो कार्य कस्तो लाग्यो मन परेमा तलको लाइक बटम थिच्नुहोस

Continue Reading | comments

दसैँ बिशेष मुक्तक दोहोरीको अनलाइन पुस्तक E-Book सार्बजनिक - Published E-Book of Muktak Dohori Dashin Especial

गत आश्विन ११ र १२ गते भएको मुक्तक दोहोरि निकै सानदार संग सम्पन्न भयो | आज सम्मकै सबैभन्दा भब्य मुक्तक दोहोरि बन्यो र इतिहास रच्न सफल भयो |  तपाइँसम्पूर्ण मुक्तकमनले चुकुप्रकाश साहित्यिक ब्लग लाइ माया गरि दोहोरीमा खेल्नु भयो र पक्कै रम्नु भयो | यसको लागि म निक्कै आभारी छु | तपाइको यो    ऋण कसै गरि पनि तिर्न सक्दिन , तर तपाइहरुलाई यो सानो कोशेली भने टक्र्याउन मन लाग्यो |
   तपाइहरुले मुक्तक दोहोरीमा राख्नु भएको मुक्तक जस्ताको तेस्तै राखेर , तपाइहरुले नै पठाउनु भएको बधाई पत्रलाई जस्ताको तस्तै राखेर एउटा अनलाइन पुस्तक ( E-BOOK) तयार गरि तपाइहरुलाई नै जिम्मा लगाउन मन लाग्यो | जसले गर्दा हरेक क्षण यो पाना पल्टाउदा मुक्तक दोहोरीको मज्जा पुनः स्मरण हुनेछ |

आउनुहोस तल दिईएको लिंक बाट पुस्तक डाउनलोड गरि आफु पनि पढ्नुहोस र आफ्ना साथीलाई पनि पढ्न दिनुहोस |
प्रकाश अर्याल 
एडमिन


Demo for E-BOOK

Total Page Number : 177
Size : 5.71 Mb
Its Facility  
Normal Page View mode

Save your save comment 

Front Page

Night Light View

Marking And Underline

Negative View With Flooding Pages 

Search Name and your artical by data 
Zooming And Copying System






यो कार्य कस्तो लाग्यो मन परेमा तलको लाइक बटम थिच्नुहोस

Continue Reading | comments

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.

चुकुप्रकाश मुक्तक दोहोरि

हास्य-ब्यांगे प्रस्तुतिहरु

World News

Nepali News

गजल

थप गजलहरु पढ्नुहोस -

कथा

कविता

चुटकिला

Followers

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger