मैले हेर्ने दृश्य अनि अधरमा छाय हुन्थ्यो
तिम्रो मन दुख्दाखेरी दुख्छ यो मन पनि
सयौ जुनि संगै बाच्ने भन्दै कसम खाए हुन्थ्यो
सयौ जुनि संगै बाच्ने भन्दै कसम खाए हुन्थ्यो
दु:ख पीडा हाँसो खुशी एक आपसमा साट्दा साट्दै
दुइ मुटुले एकै चोटी संसार चाडन पाए हुन्थ्यो
दुइ मुटुले एकै चोटी संसार चाडन पाए हुन्थ्यो
Submitted by Sachita Timalsi... on Thu, 06/21/2012 - 09:02 मेरो राजा सुटुक्कन भेट्न मलाई आए हुन्थ्यो |
No comments:
Post a Comment