मुक्तक
अनायासै पाईला अन्तै मोडेकी हौ तिमीले नै।
खाएका ति बाचाकसम् तोडेकी हौ तिमीले नै।
सुख दु:ख जिन्दगीमा साथ मैले दिएकै थिएं।
थाम्दा थाम्दै हात मैले छोडेकी हौ तिमीले नै।।
हरिप्रसाद 'निरन्तर'
Hariprasad Aryal |
खाएका ति बाचाकसम् तोडेकी हौ तिमीले नै।
सुख दु:ख जिन्दगीमा साथ मैले दिएकै थिएं।
थाम्दा थाम्दै हात मैले छोडेकी हौ तिमीले नै।।
हरिप्रसाद 'निरन्तर'
No comments:
Post a Comment