१ )चुकुप्रकाश डट ब्लग मा रचना प्रकाशन गर्न निम्नलिखित लिंक मध्य कुनै उपयोग गर्नुपर्ने छ |
- सिधै ब्लग मा पठाउनुहोस
- इमेल गर्नुहोस
- चुकुप्रकाश नेपाली साहित्यिक ब्लग (chukuprakash.blogspot.com) Facebook Page मा रचना पोस्ट गर्नुहोस |
- फेसबुक पेज युवा जगाउने हाम्रो अभियान मा मेसेज गर्नुहोस |
- तोकिएको समय र स्टाटस मा आफ्नो रचना कमेन्ट गर्नुहोस |
२ ) उपयुक्त रचना ब्लग मार्फत पोस्ट हुनेछ |
३ ) आफ्नो पोस्ट को पोइन्ट बढाउँन आफ्ना धेरै साथीलाई हेर्न आग्रह गर्नुहोस | पोइन्ट यसरि हिसाब गरिन्छ -
पोस्ट को फेसबुक लाइक (प्रति १ ) = १० पोइन्ट
पोस्ट को ट्वीट (प्रति १ ) = ५० पोइन्ट
पोस्ट को शेहेर (प्रति १ ) = ५० पोइन्ट
पोस्ट को गुगल प्लस (प्रति १ ) = २० पोइन्ट
४ ) नतिजा चुकुप्रकस ब्लग मार्फत र फेसबुक पेज , ग्रुप आदि बाट सार्बजनिक गरिन्छ |
५ )प्रथम हुनुहुने लाइ चुकुप्रकाश ब्लग को तर्फबाट प्रमाणपत्र दिइनेछ |
No comments:
Post a Comment