मलाई जिउदो लास , पारी गयौ तिमी ।
मायाको पालुवा अन्तै , सारी गयौ तिमी ।।
धाउने त्यो तिम्रो लागी , मुल बाटो थियो ।
काडा लगाई मुलबाटो , बारी गयौ तिमी ।।
रोपेको त्यो पिरतिको , पालुवामा लागेको ।
फुल लाई कोपिला मै , झारी गयौ तिमी ।।
गरे प्रयास धेरै म , रोक्ने तिमीलाई ।
झुटा ति आश्वासनमा , टारी गयौ तिमी ।।
पानी बिना माछा सरी , हुन्थेतिमी बिना ।
थाहा थियो जानी जानी ,तारी गयौ तिमी ।।
अमीत खत्री अर्घाखाची
हाल ईण्डिया
मायाको पालुवा अन्तै , सारी गयौ तिमी ।।
धाउने त्यो तिम्रो लागी , मुल बाटो थियो ।
काडा लगाई मुलबाटो , बारी गयौ तिमी ।।
रोपेको त्यो पिरतिको , पालुवामा लागेको ।
फुल लाई कोपिला मै , झारी गयौ तिमी ।।
गरे प्रयास धेरै म , रोक्ने तिमीलाई ।
झुटा ति आश्वासनमा , टारी गयौ तिमी ।।
पानी बिना माछा सरी , हुन्थेतिमी बिना ।
थाहा थियो जानी जानी ,तारी गयौ तिमी ।।
अमीत खत्री अर्घाखाची
हाल ईण्डिया
No comments:
Post a Comment