मान बहादुर के.शी. 'मुस्कान' |
सक्छौ भने चामलको बिया जस्तै कलाई दिनु
शुख छानि आँफै लिनु दु:ख जति मलाई दिनु
समालेर राख्या भए मेरा दिएका प्रेम पत्र
हेरे फेरि मन दुख्ला खोजेर ति जलाई दिनु
मान बहादुर के. शी. ( मुस्कान देऊडाप्रेमी )
मंगल्सैन ८ अछाम हाल- फुजईराह यू.ए.ई.
"Nothing is impossible ? Everything is possible”
मंगल्सैन ८ अछाम हाल- फुजईराह यू.ए.ई.
"Nothing is impossible ? Everything is possible”
No comments:
Post a Comment