गजल
यो अनुमान सहि लाग्छ देखेको हुनाले
मर्नु छ एक दिन पक्कै लेखेको हुनाले
जुन मुस्कुराउ छ अधेरीमा पर्दा पनि त
मलिनथ्यो मुहार पिरले छेकेको हुनाले
चन्दमा मा भोलि बस्ती बस्नेछ पक्कै
किनकि मानवले पाइला टेकेको हुनाले
न दोष तिम्रो थियो न दोष मेरो नै थ्यौ
सम्झ मानौ दैवले यस्तै लेखेको हुनाले
परशु मल्ल 'जिज्ञासु'
रजवारा-३,प्यूठान
Home »
गजल
» नेपाली गजल : यो अनुमान सहि लाग्छ देखेको हुनाले [ सर्जक : परशु मल्ल 'जिज्ञासु' / रजवारा ]
नेपाली गजल : यो अनुमान सहि लाग्छ देखेको हुनाले [ सर्जक : परशु मल्ल 'जिज्ञासु' / रजवारा ]
Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment