गजल
उ आफ्नै बोली र प्रतिबद्धता बाट चुकेको छ
तेसैले उसलाई आज सारा देशले थुकेको छ
नाकै काटिए पछि पनि सास फेर्दै छ गर्वले
अरे कस्तो निर्लज्ज रैछ हाम्रै शिर झुकेको छ
छोड्दैन कुर्सी कैले हुने पनि बिघटन गरेर
हामिनै गर्छौं भन्दै बाझाबाझ गरी भुकेको छ
खोजौं रहस्य पर्दाफास गरेर हामी एक भै
मसो र जुताको माला लाइदिऊँ कता लुकेको छ
सागर भंडारी "बिभोर"
पाल्पा दर्पुक एक
हाल मरुभूमि
Home »
गजल
» नेपाली गजल : उ आफ्नै बोली र प्रतिबद्धता बाट चुकेको छ [ सर्जक : सागर भंडारी "बिभोर"/ पाल्पा ]
नेपाली गजल : उ आफ्नै बोली र प्रतिबद्धता बाट चुकेको छ [ सर्जक : सागर भंडारी "बिभोर"/ पाल्पा ]
Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment