गजल
चौतारीमा पर्खि रहें हजुर आउनु भएन
धोका दिनु भयो साँचो माँयाँ लाउनु भएन
पक्कै पनी पछुतो पर्ला एक दिन् हजुर्लाइ
म जस्ती गाँउकि चोखी केटी पाउनु भएन
दुई दिनको भेटमा माँयाँ बसेको थियो साच्चै
खेली भावनामा यती त सताउनु भएन
भूल मेरो पनि हो आँखा चिम्लेर बिस्वाश गरें
निस्ठुरीलाइ सम्झी आँसू खसाउनु भएन
सागर भंडारी "बिभोर"
पाल्पा दर्पुक एक
हाल मरुभूमि
Home »
गजल
» नेपाली गजल : चौतारीमा पर्खि रहें हजुर आउनु भएन [ सर्जक : सागर भंडारी "बिभोर" / पाल्पा ]
नेपाली गजल : चौतारीमा पर्खि रहें हजुर आउनु भएन [ सर्जक : सागर भंडारी "बिभोर" / पाल्पा ]
Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment