Home »
मुक्तक
» नेपाली मुक्तक : सम्बन्ध कस्तो हुन्छ जाेडेपछि थाहा हाेला [ सर्जक : राजकुमार भुजेल'साजन' ]
नेपाली मुक्तक : सम्बन्ध कस्तो हुन्छ जाेडेपछि थाहा हाेला [ सर्जक : राजकुमार भुजेल'साजन' ]
सम्बन्ध कस्तो हुन्छ जाेडेपछि थाहा हाेला
बिरुवाको भविष्य नि गाेडेपछि थाहा हाेला
यात्रुकाे यात्रा राेकिन्छ कि लम्बिन्छ त
सायद सवारीले बाटो माेडेपछि थाहा हाेला
राजकुमार भुजेल'साजन'
Raj Kumar Bhujel
March 30 at 3:24pm
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
eNews & Updates
चुकुप्रकाश अनलाइन साहित्यिक पत्रिका तपाइँहरु संग प्रत्यक्ष छलफल गरि अझै धेरै गुणस्तरीय बनाउदै नेपाली साहित्यको विकासमा निरन्तर लागिरहने प्रतिबद्धता गर्दछ | तपाइँलाइ हाम्रो यस साहित्यिक ग्रुपमा जोडीनुहुन अनुरोध गर्दछौं |Click Here
No comments:
Post a Comment