Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Showing posts with label कमिडी. Show all posts
Showing posts with label कमिडी. Show all posts

गाईजात्रा २०७० को लागि गजल

Pa Chuks
Prakash Aryal
गाईजात्रा २०७० को लागि हजुर हरु माझ सानो प्रयास स्वरुप "ठुलो भुँडी" को व्ययङे   गर्ने जमर्को गरेको छु कृपया प्रतिकृया तथा सुझावको पर्खाइ मा छु ।

के के हाल्छन् त्यो भुँडीमा चिर्नै पर्ने भो
भुँडी पाल्न जनताले कर् तिर्नै पर्ने भो

सेरे दाइले भुँडी पाल्न मेलन्चिलाई हेरे
कत्ती घिच्या ति भुँडीमा किर्नै पर्ने भो

माधव ओली झाले माले सबै भुँडी वाले
अख्तियारनै त्यै भुँडीमा छिर्नै पर्ने भो

लाटो लड्छ १ बल्ड्याङ बाठो चार अरे
प्राधीकरण घोटला मा गिर्नै पर्ने भो

हिस्स भए बाबुराम हिसिलाले गर्दा
तिन्लाई सुहाउन पेटे भारी भिर्नै पर्ने भो


-प्रकाश अर्याल
नलाङ 7 बैरेनी धादिङ
Continue Reading | comments

डिस्को धाई मस्ती गर्ने

भक्षक् होईन रक्षक् भन्दै गाउँ गाउँ गस्ती गर्ने!
कलेज जाने छोरी भने डिस्को धाई मस्ती गर्ने !!

छेउमा आई बस्छे मोरी गिलासको नशा तान्दै !
बदन सारा छाम्दा उस्ले लजाएकी जस्ती गर्ने !!

कलेज जाने छोरी भने डिस्को धाई मस्ती गर्ने !
बदन सारा छाम्दा उस्ले लजाएकी जस्ती गर्ने !!
Continue Reading | comments

जय जय नेपाल।

सयौं टुक्रा फूलका हामी,चुडिंएको माला नेपाली
भारतद्वारा मिचिएको,मेची-महाकाली।
प्रकृतिका बिनाशी सम्पदाको अलपत्र
... वीरहरूका रगतलाई बिर्सिएको नेपाल
बन्दभूमि, लडाईंभूमि तराई, पहाड, हिमाल
अखण्ड नहुने भो हाम्रो मातृभूमि नेपाल।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् आन्दोलित
पिछडिएको राष्ट्र हाम्रो, जय जय नेपाल।
Continue Reading | comments

हामीले बोर्डर पार गरिसक्यौं र ?


Photo: पुलिसले कार ड्राइवरलाई रोकेर भन्यो "यो सुरक्षा सप्ताह हो, तपाईं सीट बेल्ट बाँधेर कार चलाउँदै हुनुहुन्छ, त्यसैले तपाईंलाई रु. ५००० पुरस्कार दिइन्छ । तपाईं यो पैसाले के गर्नुहुन्छ ?

कार ड्राइवर : म यो पैसाले आफ्नो Driving License बनाउछु ।

पछिल्लो सिटमा बसेको उस्की आमाले भनी "यस्को कुरामा विश्वास नगर्नुस्, यो त रक्सी खाएर जे पनि भन्छ्
उस्को बाउले निद्राबाट बिउँझेर पुलिसलाई देखेपछि भन्यो "मलाई थाहा थियो चोरी को गाडिमा हामी धेरै टाढा जान सक्दैनौं

त्यतिखेरै डिक्किबाट आवाज आयो
"गुरु ! हामीले बोर्डर पार गरिसक्यौं र ?" :):Pपुलिसले कार ड्राइवरलाई रोकेर भन्यो "यो सुरक्षा सप्ताह हो, तपाईं सीट बेल्ट बाँधेर कार चलाउँदै हुनुहुन्छ, त्यसैले तपाईंलाई रु. ५००० पुरस्कार दिइन्छ । तपाईं यो पैसाले के गर्नुहुन्छ ?


कार ड्राइवर : म यो पैसाले आफ्नो Driving License बनाउछु ।


पछिल्लो सिटमा बसेको उस्की आमाले भनी "यस्को कुरामा विश्वास नगर्नुस्, यो त रक्सी खाएर जे पनि भन्छ्
उस्को बाउले निद्राबाट बिउँझेर पुलिसलाई देखेपछि भन्यो "मलाई थाहा थियो चोरी को गाडिमा हामी धेरै टाढा जान सक्दैनौं


त्यतिखेरै डिक्किबाट आवाज आयो
Continue Reading | comments

कुकुरको पनि छक्क पर्नुको दिमाक ...!

एकदिन एउटा कुकुरले जंगलमा बाटो बिर्सेछ
त्यत्तिखेर उसले एउटा बाघ उसैतिर आउँदै गरेको देख्यो
कुकुरको सातोपुत्लो उड्यो 'आज त म पक्का मरेँ:(' सोचेछ
त्यतिकैमा उसले आफ्नो सामुन्ने भुईँमा केहि सुकेका हड्डीहरू देख्यो
अनि ऊ आउँदै गरेको बाघतिरै पिठ्युँ फर्काएर बस्यो अनि एउटा सुकेको 
हड्डी चुस्दै जोरजोरले बोल्न थाल्यो "वाउ ! बाघ खानुको त मजा नै अर्कै छ,
एउटा बाघ अरू मिल्यो भने त पार्टी हुने थियो आज, yum yum" अनि जोरले डकार्न थाल्यो ।
यो देखेर बाघले सोच्यो "यो कुकुर त बाघको शिकार गर्दोरैछ,
ज्यान बचाएर भाग्नुपर्‍यो" भन्दै भागेछ ।

यो सब तमाशा रुखमा बसेको एउटा बाँदरले हेर्दैथ्यो,
उसले सोच्यो यै मौका हो म बाघलाई सबै Story भन्दिन्छु
बाघसँग दोस्ती हुन्छ अनि जिन्दगीभरी ज्यानमाथि खतरा हुँदैन
यति सोचेर उ बाघ भएतिर दौडेर गयो, कुकुरले बाँदरलाई

Continue Reading | comments

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.

चुकुप्रकाश मुक्तक दोहोरि

हास्य-ब्यांगे प्रस्तुतिहरु

World News

Nepali News

गजल

थप गजलहरु पढ्नुहोस -

कथा

कविता

चुटकिला

Followers

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger