Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Showing posts with label Fun. Show all posts
Showing posts with label Fun. Show all posts

Recharge wala dai, nepali chutkila

Bf ले gf को पर्सबाट थाहा न पाउने
गरि मोबाईल निकालेर आफ्नो नम्बर कुन्
नाम बाट save गरेको छ भनेर हेर्न
थालेछ ....
Guess गर्न थालेछ ...
"Honey" ♥ हुन सक्छ ...
... नत्र
...
"Sweetheart" ♥ नि हुन सक्छ ....
"Darling" नि राखेकी हुन सक्छ . ..
तेत्तिकै मा आफ्नो नम्बर Dial गरेर हेरेछ
त ...
-
-
-
-
-

आफ्नो नाम "Recharge wala dai"


by-Rajkumar
Continue Reading | comments

बत्ती आएर हैरान…


‘बत्ती आयो भने नानीहरु टिभी भित्रै छिर्छन् कि जस्तो गर्छन्’ पहिले पहिले कसैले यस्तो भन्दा कस्तो बच्चा फकाउन पनि नजान्ने बाउ आमा रछन् भन्या जस्तो लाग्थ्यो। आफ्नै छोरीहरुले त्यस्तो गर्न थालेसी थाहा भो, केटाकेटीलाई फकाउन कति गार्ह्रो हुँदो रहेछ।
(टिभी) नहेर भनेर राम्रो मुखले भनुम् सम्झाम् हाँसेर टार्दिन्छन्। किताब किनेर ल्याइदियो, एउटा कुनामा थन्क्याइदिन्छन। सँगै गफ गरेर भुलाउँ भन्यो ध्यानै दिन्नन्। अलि ठूलो स्वरले हप्कायो भने आँखाभरी आँशु पारेर पिलपिल गर्छन्।
Continue Reading | comments

ससुरा बा लाई चिठी


आदरणीय ससुरा बा जधौ,
हुन त छोरी दिन मन नलागेको केटाले सिधै ससुरा बा भन्दा झनक्क रिस उठ्यो होला है हजुरलाई? हजुरले जे सोचे नि, मैले हजुरकी छोरी नै ब्या गर्ने निधो गरीसक्या छु र हजुरकी छोरी डल्लिले पनि “बा आमाले जे सुकै भनून्, म त तिमी संगै ब्या गर्ने हो” भनेकी छिन्। त्यही भ’र मैले त हजुरलाईनै ससुरा बा स्विकार्न थालिसकेको छु। छोरी राम्रै हिसाबले दिनु भएछ भने ठिक्कै छ, नत्र हाम्रो कुरो छदै छ।
 ल्या, सन्चो बिसन्चो त सोघ्नै बिर्षेछु, आरामै छ नि, हैन?? अनि सासु मा को बाथले घुँडा खूब दुख्च रे भन्ने सुन्या थे, अहिले कस्तो भ’को छ कुन्नि? कहिले कही त सासु माको कर कर कर कर सुन्दा झर्को लाउँदो हो है हजुरलाई पनि। अनि सालो केटो पनि खूब बरालिँदै हिँडेको छ रे भन्ने सुनेको छु। पिर नगर्नु होला, हजुरकी छोरीसँ ब्या गर्ने बित्तिकै सालो केटालाई अरप तिरको एउटा भिसा जसरी भए नि झार्ने छु। तै’नि यता आए पछि सुध्रिन्छ कि??
Continue Reading | comments

पाँचौ Question - फसिहालेँ यार

पहिलो Question देखेर Paper लाग्यो झक्कास ।
तीन लाईन लेखीसक्दा १०० नम्बरको भो आस ।

दोस्रो Question देखेर डरायो मेरो दिल ।
पचास(५०) नम्बर ल्याउन पनि लाग्यो मुस्किल ।

तेस्रो Question देखेर रोकियो मेरो सास ।
तीस(३०) नम्बर आउने पनि रहेन अब आस ।

चौथो Question देखेर उड्यो मेरो होश ।
खाली कपि छोडेर भएँ म बेहोस ।
Continue Reading | comments

प्रश्नः र उत्तरः



प्रश्नः  प्रश्न यो हो भने उत्तर के हो ?

उत्तरः सजिलो छ, उत्तर दीशा हो ।

प्रश्नः म मेरो घर वरीपरी भुतप्रेत भएको कल्पनामात्र गर्छु, के गर्ने हो ?

उत्तरः सजिलो छ, कल्पना गर्न छोडिदिनोस् ।

प्रश्नः मोबाइल र श्रीमतीमा के फरक छ ?
Continue Reading | comments

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.

चुकुप्रकाश मुक्तक दोहोरि

हास्य-ब्यांगे प्रस्तुतिहरु

World News

Nepali News

गजल

थप गजलहरु पढ्नुहोस -

कथा

कविता

चुटकिला

Followers

 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger