Home »
मुक्तक
» नेपाली मुक्तक : मुक्तक BY- चुकुप्रकाश
नेपाली मुक्तक : मुक्तक BY- चुकुप्रकाश
घर सल्लाह खास्याक्खुसुक माइतीलाई नभन्नु नि
कैले काहिको ठट्याक्ठुटुक माइतीलाई नभन्नु नि
छिन छिनमै तानातान त कैले चप्पल् हानाहान
हामि बिचको कच्याक्कुचुक माइतीलाई नभन्नु नि
-प्रकाश अर्याल "चुकुप्रकाश"
No comments:
Post a Comment